कावासोती नगरपालिकाले विद्यार्थीलाई दिएको निशुल्क किताबको भुक्तान दिएन

अर्जुन अविरल – नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा गत बर्षदेखि कक्षा १० सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई दिदै आएको निशुल्क पुस्तकको भुक्तान दिएको छैन । अघिल्लो बर्ष कावासोती नगरपालिकाको कार्यपालिकाले कावासोती…

कावासोतीमा वन ऐन निर्माणको माग गर्दै सरोकारवालाले बुझाए ज्ञापन पत्र

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा स्थानीय वन ऐन निर्माणको माग गर्दै सरोकारवालाहरुले सोमबार ज्ञापन पत्र बुझाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, ग्रीन फाउण्डेशन लगायतको टोली सोमबार…

लोककल्याणकारी बिज्ञापनको रकम कटौती प्रति क्रान्तिकारी पत्रकार महासंघको बिरोध

क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिले बिज्ञापन बोर्डले संचारमाध्यमलाई दिदै आएको लोककल्याणकारी बिज्ञापनको रकम कटौतीको परिपत्र गरेको प्रति बिरोध जनाएको छ । महासंघका महासचिव रवि पाण्डेयले एक प्रेस बिज्ञप्ति जारी गर्दै छापा तथा…

दुम्किबासकाे क्याफेमा आगलागी, १२ लाख बढीकाे क्षति

नवलपुर । पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी १ दुम्किबासकाे गिल्ली क्याफेमा आगलागी भएकाे छ । आगलागीबाट क्याफे जलेर नष्ट भएकाे र १२ लाख बढीकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्ताेष पाठकले जनाए ।…

अनारका १५ फाइदा

अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ। यस्ता छन् अनारका फाइदा : धमनीको रक्षा : अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो…

कोदोको पिज्जा यसरी बनाउनुस्

कोदोको पिठो, शाकाहारी वा मांशाहारी छोइला र नेपाली चिज हालेर तयार गरिने नेपाली पिज्जा धेरैको रोजाइमा पर्ने गरेको छ । नेवारी छोइला टपिङ गरेर यो पिज्जा सर्भ गर्ने गरिन्छ । सामग्री : कोदोको पिठो सात सय ग्राम, मैदा ३०० ग्राम, इस्ट १०…

लोक संगीतमा गायक हुम गैरेको दुई दशक

पाल्पा जिल्ला निस्दी गाउँपालिका वडा नं. ५ मा पिता पूर्णबहादुर गैरे र स्वर्गीय माता कल्पना गैरेको परिवारमा दोस्रो सन्तानको रुपमा जन्मिएका हुम गैरे लाखौं स्रोता दर्शकको मन अनि मुटुमा बस्न सफल गायक तथा सर्जक हुन् । नेपाली गीत संगीतको…

अमरापुरीको लक्ष्मी माविमा तालाबन्दी

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १५ अमरापुरीमा रहेको लक्ष्मी माविका विद्यालय व्यवस्थापन समिति गठनमा अनियमितता भएको भन्दै प्राधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरिदिएको छ । लक्ष्मी माविमा २०७९ साल…

लामखुट्टेको टोकाइबाट बच्ने ६ उपायहरू

-सधै झुल टाँगेर सुत्ने -खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने -घरको झ्याल ढोकामा जाली हाल्ने prabhu bank -सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने -घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्ने -घर…

कम्पनीले देख्दैन कि नियमकले हेर्दैन, पूर्व-पश्चिम फोरलेन सडक

घनश्याम बगाले - नवलपरासी । फोरलेनमा विस्तारित पूर्व-पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डको काममा चाइना कम्पनीले देख्दैन कि नियमकले हेर्दैन जनताले प्रश्न गरेका छन् । आर्थिक वर्ष ०७५र०७६ मा सडक बिस्तारको काम थालेर ०७९ मा निर्माण…