कावासोतीको कालिका मा.वि.मा विद्यार्थीको नेतृत्व चयन गर्न निर्वाचन

नवलपुर - स्थानिय निर्बाचन समाप्त भएको ठिक १ वर्ष भयो सो निर्बाचनको झल्को दिने गरि नवलपरासी पूर्व स्थित कालिका मावि, कावासोती ५ मा विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समितिहरु गठन गर्ने क्रममा एकै पदमा आकांक्षीहरु धेरै भएपछि…

कुमारवर्ती क्याम्पसमा परीक्षामा केन्द्राध्यक्षले लापरवाही गरेकाे भन्दै क्याम्पसमा तालाबन्दी

कुमारवर्ती क्याम्पसमा परीक्षामा केन्द्राध्यक्षले लापरवाही गरेकाे भन्दै क्याम्पसमा तालाबन्दी कावासाेती । कक्षा १२ काे परीक्षामा कावासाेतीकाे कुमारवर्ती क्याम्पसकाे केन्द्राध्यक्षले लापरवाही गरेकाे भन्दै परीक्षार्थीहरूले केन्द्राध्यक्षकाे…

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

कपिलवस्तु, २९ बैशाख । नगरभित्रका अनलाइन मिडियालाई छुटाएको १ लाख रुपैया शनिउल्लाह धोबीले संचालन गरेको न्युज सेन्टर नेपालले नपाए पछि उनि नगरपालिका प्रति नकारात्मक भएको र खेदो गर्दे आएका छन् । नगरपालिकाको वार्षिक नगर विकास योजना आर्थिक…

कावासोती नगरपालिकाद्वारा कृषकहरुलाई १७ लाख बराबरको उपकरण वितरण

रामकुमार श्रेष्ठ - कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र रहेका कृषक समूह मध्ये २२ वटा कृषक समूहलाई १७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरेको छ । आज शुक्रबार कावासोती…

विद्यालयमा राजनीति, अध्यक्षका आकांक्षी धेरै हुँदा सदस्य मनोनयनमा समस्या

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा रहेको जनता माविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदका आकांक्षीहरु धेरै हुँदा विद्यालय व्यवस्थापन समिति गठनमा समस्या भएको छ । तत्कालिन अध्यक्ष नारायण तिमिल्सिनाको कार्यकाल…

नवलपुर जिल्ला बार इकाई अध्यक्षमा २ जनाको उम्मेदवारी, अन्य पदमा सर्वसम्मत

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुर जिल्ला बार इकाईको जिल्ला अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । २ बर्ष कार्यकालका लागि अन्य पदमा सर्वसम्मत भएको भए पनि अध्यक्ष पदमा भने दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा चेतप्रसाद…

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले भन्यो, ‘मैजुबहालको…

रुपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रोहिणी-३ झुमा परासीस्थित सडकमा ना ८ ख २०९७ नम्बरको ट्रकले लु ७५ प ७६७६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका…

पाल्पामा आगलागीबाट चार घर जलेर नष्ट, २ जना घाइते

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आज दिउँसो करिब ३ बजेको समयमा गाउँदेखि तल रहेको जङ्गलमा लागेको आगो सल्केर घरमा क्षति गरेको छ । मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे,…

भारतमा बस दुर्घटना : मृत्यु हुनेको संख्या २१ पुग्यो

नयाँदिल्ली । भारतमा मङ्गलबार एक बस पुलबाट खस्दा कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बस मध्य प्रदेश राज्यको इन्दोर सहरको दक्षिणमा रहेको सुख्खा नदीको किनारमा करिब छ मिटर तल खसेको थियो । “कम्तीमा २१ जनाको मृत्यु भएको…