बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते

तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर…

केही दिनमै समाजवादी मोर्चा बन्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन भित्रैमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिष्ट एकताको पहल गरिने बताएका छन् । पार्टी केन्द्रीय…

१० वटा जटायुलाई जंगलमा छाडियो

राजु सुवेदी — नवलपरासी । पूर्वी नवलपरासी कावासोती स्थित जटायु रेष्टुरेन्टको सब रिलिज एभिएरीमा राखिएका १० वटा दुर्लभ डङ्गर प्रजातिका गिद्दलाई प्राकृतिक बासस्थानमा छोडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा प्रजनन् केन्द्रमा हुर्किएका…

प्रधानमन्त्रीविरुद्धको रिटमा कारण देखाऊ आदेश, अग्राधिकार प्रदान

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैँ उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको…

बुटवल–नारायणगढ सडक द्रुत स्तरमा काम नभए सरकार ठेक्का तोड्न बाध्य हुनेछः उपप्रधानमन्त्री श्रेष्ठ

रामकुमार श्रेष्ठ – नवलपुर । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुटवल नारायणगढ सडक विस्तारको काम तीब्र गतिमा अगाडि नबढाइ सरकारले ठेक्का तोड्ने बताएका छन् । शुक्रबार पूर्वी नवलपरासीको…

जर्मनीको चर्चमा अन्धाधुन्द गोली प्रहार, ६ जनाको मृत्यु

एजेन्सी, फागुन २६ - जर्मनीको उत्तरी सहर ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । इसाई धर्माबलम्बीहरुको कार्यक्रम चलिरहेको ‘जेहोभाज विटनेस बैठक हल’ मा भएको गोलीकाण्डमा परी थुप्रै…

अदालतले शान्तिप्रक्रिया विथोल्न खोजेको माओवादी घटकको ठहर, आन्दोलनको तयारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको माओवादी घटकहरुको संयुक्त बैठक सकिएको छ । आज बसेको माओवादी घटकको बैठकले आगामी फागुन २८ गते पत्रकार सम्मेलन र फागुन ३० गते अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ…

सँगै बसेर मापसे, सामान्य विवादपछि हत्या

रुपन्देही । रुपन्देहीको सैनामैनामा मंगलबार राति भएको हत्याकाण्ड निकै यातनापूर्ण भएको रहस्य खुलेको छ । एक युवकको हत्या गरी लुकिछिपी बसेका तीन जनालाई सैनामैनाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सैनामैना…

को हुन् नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल ?

काठमाडौँ । राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको…

सरकारले दर्ता गर्‍यो बेपत्ता पारिका व्यक्तिको छानबिन र सत्य निरुपण सम्बन्धी विधेयक

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ । सरकारले बिहीबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा…