रामग्रामले गरेन फोहर व्यवस्थापन, नगर दुर्गन्धित बन्दै
राज चौधरी -
पश्चिम नवलपरासीको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रामग्राम नगरपालिकालाई चिनिन्छ तर रामग्राममा हालसम्म फोहोर व्यवस्थापनको लागि डम्पिङ साइट बनेको छैन। दिनहुँ निस्कने फोहोर विगतका वर्षदेखि नै रामग्राम नगरपालिकाको वडा…