नेपाल पत्रकार महासंघ नवलपुरको चौथो स्थापना दिवस

नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुरले चौथो स्थापना दिवस मनाएको छ । नयाँ जिल्ला नवलपुर भएपछि जिल्लामा नयाँ शाखा स्थापना गरिएको दिनको सम्झनामा स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको अवसर पारेर नवलपुरमा पत्रकारिताको चुनौती र…

पत्रकार श्रेष्ठ सम्मानित

अपाङ्गता समन्वय परिषद नवलपुर मध्यविन्दुले आज पत्रकार रामकुमार श्रेष्ठलाई सम्मान गरेकाे छ । पत्रकारिताकाे माध्यमबाट अपाङ्गता भएका क्षेत्रका व्यक्ति र संस्थाका बारेमा कलम चलाएकाे भन्दै आज पत्रकार श्रेष्ठलाई सम्मान गरेकाे हाे । आज…

नवलपुरका लघु वित्त पीडित महिलाहरु आन्दोलित, लघुवित्तबाट महिला हिंसा बढेको गुनासो (फोटो फिचर र भिडियो…

रामकुमार श्रेष्ठ – नवलपरासी । गृहणी महिलाको आम्दानीको स्रोत बढ्ने, श्रीमानको कमाइमा आश्रित हुनु नपर्ने, आफ्नो कमाई भएपछि पारिवारिक हिंसा अन्त्य हुने भन्दै लघुवित्तीय संस्थाबाट ऋण लिएका महिलाहरु अहिले लघुवित्त संस्थाबाट हिंसामा पर्न…

नवलपुरमा दुर्घटनामा १ जनाकाे निधन

नवलपुरमा दुर्घटनामा १ जनाकाे निधन रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा गएराति ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे निधन भएकाे छ । नवलपुर प्रहरीका अनुसार गए राति नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिका ४ काभ्रेली चोक स्थित भित्री…

कावासोती १६ का वडाध्यक्ष श्रेष्ठले अपाङ्गता भएका र जेष्ठ नागरिकको घरमै पुगेर दिए सामाजिकसुरक्षा…

कावासोती १६ का वडाध्यक्ष श्रेष्ठले अपाङ्गता भएका र जेष्ठ नागरिकको घरमै पुगेर दिए सामाजिकसुरक्षा भत्ता नवलपुर । पूर्वी नवलपरासीको कावासोती १६ का वडाध्यक्ष श्रेष्ठले अपाङ्गता भएका र जेष्ठ नागरिकको घरमै पुगेर दिए सामाजिक सुरक्षा भत्ता…

नवलपरासीमा विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन बन्द

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । आइतबार र सोमबार लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक…

चोरमारामा मध्यविन्दु महोत्सवको तयारी तिब्र

चोरमारा । प्रथम मध्यविन्दु कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०७९ को तयारी तिब्र पारिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दु कार्यसमितिको आयोजना तथा चोरमारा युवा क्लव र लोहासेधारा युवा क्लवको…

मगर दिवसमा नवलपुरका ५ स्थानीय तहमा भोलि सार्वजनिक बिदा

कावासोती । मगर दिवसको अवसरमा नवलपुरका स्थानीय तहहरूले सार्वजनिक बिदा घोषणा गरेका छन्। भोली फाल्गुन १५ गते पर्न गएको ४१ औं मगर एकता दिवसको उपलक्ष्यमा पालिकाले अति अत्यावश्यक काम बाहेकका सम्पूर्ण सरकारी कार्यालयहरु, स्वास्थ्य संस्था,…

नवलपरासी काठमाण्डौ सम्पर्क समन्वयन समितिको भेला आयोजक समिति गठन

लक्ष्मी पौडेल – नवलपरासी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन नवलपरासी काठमाण्डौ सम्पर्क समन्वयन समितिको २५ सदस्यीय भेला आयोजक समिती गठन भएको छ । सनिवार नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य लिलाधर रिमालको…

बुलिङटारको देउसत खोलामा झोलुंगे पुल निर्माण

पूर्वी नवलपरासी — दुर्गम क्षेत्र बुलिङटार गाउँपालिकाको अर्खलामा झोलुंगे पुल निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले शनिबार दिउँसो एक कार्यक्रम आयोजना गरेर पुलको उद्घाटन गरे । बुलिङटार गाउँपालिकाको देउसत…