नवलपुरको मुकुन्दसेन टेलिभिजनमा चोरी

नवलपुरको गैंडाकोटमा रहेकाे मुकुन्दसेन टेलिभिजनमा आज विहान चोरी भएको छ । गैंडाकोट नगरपालिका वडा नं ८ स्थित टेलिभिजनको कार्यालयबाट २ वटा डिएसएल क्यामेरा र २ वटा ल्यापटप चोरी भएको हो । तेस्रोतला माथी रहेको टेलिभिजनको स्टुडियो र

स्ववियुको महत्व र कार्यभार

हरि बिष्ट २०१७ साल पुस १ गते राजा महेन्द्रले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउँदै पञ्चायती व्यवस्था घोषणा गरेपछि विश्वविद्यालय, कलेज र स्कुलका विद्यार्थीले संगठित रूपले आन्दोलनको सुरुआत गरेपछि केही छिटफुट आन्दोलन भए पनि २०१९ सालदेखि…

प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं २३ फागुन । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मंगलवार रिट दर्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा…

बुलिङटारको १२ औँ गाउँसभा तेस्रो पटक पनि स्थगित

नवलपुर । बुलिङटार गाउँपालिकाको १२ औँ गाउँसभा लगातार तेस्रो पटक पनि स्थगित भएको छ । गणपुरक सङ्ख्या नपुगेपछि १२ औँ गाउँसभा (हिउँदे अधिवेशन) बस्न सकेको छैन । आइतबार फागुन २१ गतेका लागि आह्वान गरिएको १२ औँ गाउँसभामा समेत गणपुरक सङ्ख्या…

रुपन्देहीमा झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गरेको आरोपमा महिला पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनामा १४ वर्षीय एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवालीलाई स्थानीय झाँक्री…

नवलपुरमा मनाइयो सहिद सप्ताहा

कावासोती । सहिद सप्ताहाको अवसर पारेर नेकपा क्रान्तिकारी माओवादीले कावासोती फलफूल चोकको सहिद पार्क सरसफाई गरेको छ । क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुलको नेतृत्वमा सरसफाई कार्यक्रम गरिएको हो । सो अवसरमा…

अलपत्र नमुना सदरमुकामः भवन नबन्दा बार्षिक १ करोड बढी भाडा

कावासोती । राज्य पुनःसंरचनापछि साविकको नवलपरासीबाट छुट्टिएर नयाँ जिल्ला बनेको पूर्वी नवलपरासीका अधिकांश सरकारी कार्यालय भाडाको घरबाट सञ्चालन मात्रै भएका छैनन् ती सरकारी कार्यालय राखेबापत मासिक १० लाख भन्दा धेरै रकम भाडामा खर्चिनु परेको…

दिवा खाजामा नाममा जंकफुड

रामकरन हरिजन — परासी । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन र विद्यार्थीलाई पौष्टिक आहारको मात्रा पुर्याउँन सरकारले विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको भए पनि पश्चिम नवलपरासीको एउटा विद्यालयमा दिवा खाजाको नाममा चाउचाउ,…

बिजयनगरमा शिक्षक सेवा आयोगको कक्षा सन्चालन

कपिलवस्तु, २१ फागुन । कपिलवस्तु जिल्लाको पश्चिम क्षेत्र बिजयनगर गाउँपालिकामा शिक्षक सेवा आयोगको कक्षा संचालन भएको छ।फागुन २० गते शनिबार देखि शुरु भएको हो। लुम्बिनी प्रदेशको लोकप्रिय शैक्षिक केन्द्र बुद्ध एजुकेसन सेन्टर चन्द्रौटा ले…

नवलपुरमा ५० जना अपाङ्गलाई सहायक सामग्री वितरण

रामकुमार श्रेष्ठ — नवलपुर । सामाजिक विकास कार्यालय नवलपुरले नवलपुरका ५० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको छ । यस आर्थिक बर्षमा नवलपुर जिल्लामा सामाजिक विकास कार्यालयले अहिलेसम्म ५० जना अपाङ्गता भएका व्यक्तिलाई…