पितौजीमा कोटीहोम महायज्ञ सुरु, धर्मशालाको मन्त्री पाण्डेद्वारा शिलान्यास

गैँडाकोट । कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा सोमबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । सहरी विकास मन्त्री बिक्रम पाण्डेले श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको उद्घाटन एवं यस स्थानमा बन्ने धर्मशालाको शिलान्यास गरेका हुन् ।…

कोटीहोममा हुने महायज्ञको तयारी पुरा

प्रेम क्षेत्री - गैँडाकोट । कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा भोलीदेखी सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको तयारी पूरा भएको छ । श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी…

पूर्वी नवलपरासीमा तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी

कावासोती । पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र…

मध्यविन्दुका अनिल वि. क. लाई उपचार खर्चमा समस्या, सहयोगी मनहरुबाट सहयोगको अपील

कावासोती – नवलपरासी (ब.सु पुर्व) मध्यविन्दु नगरपालिका वडा नं. १ गुण्चरी निवासी २२ बर्षका अनिल वि.क.लाई अण्डकोषमा क्यान्सर भई उपचार भई रहेको छ । मध्यविन्दु नगरपालिकाबाट विपन्न नागरीक औषधी उपचार सहुलीयत सिफारिस भए पनी आउन जान यातयात…

नवलपुर बिनयी त्रिवेणीमा न अस्पताल छ, न त घाट

घनश्याम बगाले – नवलपरासी १९ माघ – पुर्वी नवलपरासी स्थित बिनयी त्रिबेणी गाउपालिकाको दुम्किबास क्षेत्रमा न बच्चा जन्मिन सुरक्षित अस्पताल छ न मानिस बित्दा लैजाने घाटनै रहेको छ । साबिकको त्रिवेणीसुस्ता, राकाचुली,बेणी मणिपुर,…

मध्यविन्दु नगर खेलकुदको अध्यक्षमा पाण्डे र सदस्य सचिवमा ठकुरी मनोनित

चोरमारा । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगर खेलकुद बिकास समितिको अध्यक्षमा मेघराज पाण्डेलाई मनोनित गर्नु भएको छ । मध्यविन्दु नगरपालिकामा खेलकुद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९ को पहिलो संशोधन…

नवलपुरमा दुर्घटना ३ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीमो आज भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परी ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान कावासोती १६ डण्डा र दिउँसो देवचुली २ दुम्कौलीमा गरी २ स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जना…

चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन…

आन्तरिक मामिला मन्त्री गाहाको बुहारीलाई यातायात कार्यालयमा जागिर

रामकुमार श्रेष्ठ नवलपरासी । पूर्वी नवलपरासीको गण्डकी प्रदेश सभा सदस्य एवम् नेकपा एमाले नवलपुरका पूर्व अध्यक्ष रोशनबहादुर गाहाले आफू मन्त्री भए लगतै बुहारीलाई करारमा सरकारी जागिर खुवाएका छन् । गण्डकी प्रदेशका आन्तरिक मामिला…

जापानमा रहेका नेपालीले पठायो मृगौला रोगीका लागि उपचार खर्च – video

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोती ९ निवासी मृगौला रोगी निलबहादुर थापाको उपचारका लागि जापानमा रहेका कावासोतीका बासिन्दाहरुले सहयोग गरेको छ । कावासोती ३ निवासी गोकुल चापागाईको पहलमा जापानमा रहेका कावासोतीका…