कावासोतीमा आजदेखि सातौं नवलपुर महोत्सव

फाल्गुण ३ गतेदेखि १३ गतेसम्म कावासोतीमा आजदेखि सातौं नवलपुर महोत्सव हुने भएको छ। महोत्सवको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने भएका छन्। महोत्सवको उद्घाटनको दिन फलफूल चोकदेखि विपी चोक,…

राष्ट्रिय सेवादलबाट १७ औं ब्याज सिनियर डिभिजन एनसीसी चौथो चरणको दीक्षान्त समारोह

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम केन्द्र शिक्षालयमा सञ्चालित १७ औं ब्याज सिनिएर डिभिजन एनसीसी तालिममा दिक्षित भएका ५ सय ६३ जना विद्यार्थीलाई शुक्रबार दिक्षित गरिएको छ ।…

भूमि अधिकारको माग गर्दै कावासोतीमा शान्ति –याली

रामकुमार श्रेष्ठ नवलपरासी, २७ माघ । भूमि अधिकारको माग गर्दै राष्ट्रिय भूमि अधिकार मञ्च नवलपुरले कावासोतीमा शान्तिपूर्ण र्याली निकालेको छ । निर्वाचनमा गरेको बाचा पुरा गर, भूमि अधिकार सुरक्षित गर, भूमिहिन सुकुम्बासीहरुलाई…

आजदेखि मदारबाबा मेला शुरु, डंका बजाई ढाेलतास पिट्दै मदारबाबा मजार प्रस्थान

घनश्याम बगाले — नवलपरासी २७ माघ । मुस्लिम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मदारस्थान मेला शुक्रबार प्रारम्भ भएको छ । पूर्वी नवलपरासीको बिकट क्षेत्र दाउन्ने पहाडमा लाग्ने मदारबाबा मेला मुस्लिम धर्म परम्परा अनुसार डंका बजाउदै…

नवलपुरका ठूला ५ विद्यार्थी संगठनले गर्यो नवलपुरका ११ क्याम्पसमा स्ववियु निर्वाचनको माग

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीमा रहेका ५ ठूला विद्यार्थी संगठनहरुले नवलपुरका ११ वटा क्याम्पसमा स्ववियु निर्वाचनको माग गरेको छ । आज कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना…

चोरमारामा फागुन १८ देखि मध्यविन्दु महोत्सव

चोरमारा । घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दुको आयोजनामा प्रथम मध्यविन्दु कृषि, पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सव–२०७९ सञ्चालन हुने भएको छ । महासंघले मध्यविन्दु–७ चोरमारामा २०७९ फागुन १८ गतेदेखि फागुन २८ गते सम्म महोत्सव…

नवलपरासीमा निशुल्क शिक्षा भन्दै शुल्क उठाउँदै सामुदायिक विद्यालय

रामकरण हरिजन – परासी – दलित विद्यार्थीलाई प्राथमिक देखि उच्च शिक्षा सम्म क्षात्रवृत्ति सहित निशुल्क शिक्षाको व्यवस्था गरिएको छ । नेपालको संविधानमा लेखिएको भए पनि पश्चिम नवलपरासीका सरकारी विद्यालयहरुले दलित विद्यार्थीहरु संग…

फाल्गुन ३ गतेदेखि कावासोतीमा नवलपुर महोत्सव हुने

रामकुमार श्रेष्ठ– कावासोती। यही फाल्गुन ३ गतेदेखि १३ गतेसम्म कावासोतीमा सातौं नवलपुर महोत्सव हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ड अर्यालका अनुसार महोत्सव कावासोती ९ दुबोर्ग मैदानमा हुने भएको छ ।…

किशोरी अधिकार संरक्षणको लागि सवैले साझा सोच बनाउनु पर्छ

नवलपुर । किशोरी अधिकार संरक्षणको लागि सवैले साझा सोच्नुपर्ने आज कावासोतीका सरोकारवालाहरुले एक कार्यक्रममा बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले सञ्चालन गरिराखेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तगर्तको कावासोती ५ मा सम्पन्न भएको…

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

काठमाडौं । अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको छ । नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख…