गण्डक नहरमा दुई छोरा सहित हामफालेका आमा छोरा मृत फेला

नवलपरासी । पश्चिम नवलपरासीमा पर्ने गण्डक नहरमा हाम फालेका ३ जना मृत फेला परेका छन् । पश्चिम नवलपरासीको सुस्तामा एक आमाले आफ्ना बच्चा सहित मंगलबार नहरमा हामफालेका थिए । उनीहरु ३ जनानै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय…

गैँडाकोटमा मनाईयो प्रथम चैते धान दिवस

प्रथम चैते धान दिवसको अवसरमा गैँडाकोट ११ मा धान रोपेर मनाईएको छ । ‘दुई बाली धान लगाउ, खाद्य सुरक्षा र रोजगारको आधार बनाउ’ भन्ने मुख्य नाराका साथ प्रथम चैते धान दिवस मनाइएको हो । धान पकेट क्षेत्रको रुपमा रहेको गैँडाकोट ११ मा गैँडाकोट…

देवचुलीले थाल्यो सुकुम्बासीका लागि जग्गा नाँपजाँचको कार्य

भुमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नाप जाँचको लागि नियन्त्रण बिन्दु स्थापना गरिएको छ । सोमबार देवचुली नगरपालिका नगर कार्यपालिकाको आयोजनामा देवचुली वडा नं ४ मा नियन्त्रण बिन्दुको स्थापना गरि नाँपजाँचको…

बुटवल नारायणगढ फोर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल नारायणगढ फोर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल भएको छ । कावासोतीमा भएको कार्यालय प्रमुखहरूको एक बैठकमा सडक आयोजनाका इन्जिनियर धिरज ढकालले सो जानकारी दिए । राष्ट्रिय गौरवको सडक…

कावासोती मेयर कपः वडा नं. १४ र १२ फाईनलमा भिड्ने

नवलपुर, फागुन ८ । कावासोतीमा जारी पाँचौ मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाईनलमा वडा नं. १४ र १२ पुगेका छन् । कावासोती नगरपालिका वडा नं. ४ चिलाहास्थित सिसौघारी खेल मैदानमा सोमवार भएको अन्तिम सेमिफाईनल प्रतिस्पर्धामा वडा…

पशु स्वास्थ्य सेवा प्राविधिकहरुलाई अभिमुखीकरण कार्यक्रम

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा शनिबार पशु स्वास्थ्य सेवा प्राविधिकहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल सरकारले हालै जारी गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ को बारेमा जानकारी…

सात महिनामा नवलपुरमा ४७ वटा सवारी दुर्घटना

४ फागुन, नवलपुर । चालु आर्थिक वर्ष ०७९÷०८० को सात महिनामा नवलपुरमा ४७ वटा सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । भने १ सय ४८ जना घाइते भएका छन् । जसमध्ये ६१ जना गम्भीर र ८७ जना सामान्य घाइते भएको जिल्ला…

साताैं नवलपुर महाेत्सव कावासाेतीमा शुरू – फोटो फिचर

कावासाेती । कावासोतीमा आजदेखि सातौं नवलपुर महोत्सव शुरू भएकाे छ। महोत्सवको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका छन् । महाेत्सवकाे उद्घाटन गर्दै उपाध्यक्ष ढकालले नेपालकाे अर्थतन्त्र बिस्तारै…

सहकारीको नाममा मिटरब्याजी धन्दा

वितिय तरलताका कारण सहकारीहरु संकटमा परिरहेको अवस्थामा केही सहकारी भने बिना धितो खुल्लम खुल्ला मिटरब्याजमा लगानी गरी मालामाल बन्दै आइरहेको पाइएको छ । काठमाडौंंको इन्द्रचोकमा रहेको जनविकास वचत तथा ऋण सहकारी संस्था र ललितपुरको…

किशोरी अधिकारका सवालमा छलफल

कावासोती । कावासोती नगरपालिका वार्ड नं ९ मा किशोरी अधिकार संरक्षणका लागि सरोकारवालाहरुसँग वडा स्तरीय छलफल कार्यक्रम भएको छ । वडा अध्यक्ष रिभर कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु सुनिता महत्तो, जगदीश खतिवडा, डम्मर…