रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता

पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापा नियुक्त भएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । यसअघि सरकारको प्रवक्ता सीताकुमारी…

गण्डकी प्रदेशमा सबैभन्दा बढी कुष्ठरोगी नवलपुरमा

रामकुमार श्रेष्ठ — नवलपरासी । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा बढी कुष्ठरोगी नवलपुरमा भएको पाइएको छ । स्वास्थ्य कार्यालय नवलपुर र कोपिला नेपालले आइतबार विहान कावासोतीमा गरेको पत्रकार र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रममा…

नवलपुरमा २८ जना कुष्ठरोगीका विरामी

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीमा २८ जना कुष्ठ रोगीका विरामी पाइएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा अहिले कडा खालका कुष्ठ रोग भएका २७ जना र समान्य कुष्ठ रोग भएका १ जना गरी २८ जना कुष्ठ रोगीहरु रहेको…

कावासोतीका विद्यालयहरुमा सरस्वती पुजा सम्पन्न

नवलपुर । पूर्वी नवलपरासीको कावासोती लगायतका नवलपुरका सबै शैक्षिक संस्थाहरुमा श्रीपञ्चमीको दिन सरस्वती पुजा गरिएको छ । कावासोतीको स्काइलाइन एकेमडी, गण्डकी आवासीय मावि, शिद्धार्थ आवासीय मावि, जीवन ज्योति मावि, शिव मावि, शिव मावि, जनता…

बार्षिकउत्सबमा निसुल्क स्टेसनरी वितरण

प्रकृति पुस्तक पसल कावासोतीले २८ बर्ष प्रबेस गरेको अबसरमा सामुदायिक बिधालयमा निसुल्क पाठयपुस्तक र स्टेसनरी वितरण गरेको छ । २०५२ साल बाट सन्चालनमा आयको पुस्तक पसल आजैको दिन देखि २८ बर्षमा प्रबेस गरेको हो । श्रीपन्चमिको अबसर पारेर…

गैंडाकोटमा कबिता एवं चित्रकला प्रतियोगिता

गैंडाकोट माघ १२ । गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले बिहिवार प्रथम कबिता एवं चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । श्री पञ्चमीका अवसरमा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गैंडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले…

२०७४ मा अवसर गुमाए, फेरि जितेपछि मन्त्री पाए

२०७४ सालको प्रदेशसभा चुनाव जितेका ६ जनालाई नेकपा (एमाले)ले यसपटक पनि दोहोर्‍याएर टिकट दियो । जसमध्ये नवलपरासी पूर्व–१ (२) का रोशनबहादुर गाहामगर मात्र निर्वाचित भए । चुनावी मैदानमा एमाले विरुद्ध कांग्रेस–माओवादीसहितको ५ दलीय गठबन्धन थियो…

सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन

सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ। भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा नेपाली भूमि जोगाउन गुरुङले २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका थिए। एक महिनाअघि मस्तिष्कघात भई…

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता

गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो । मंगलबार ३ मन्त्रीलाई…

१५ औं राष्ट्रपति रनिङ सिल्डमा जनता मावि त्रिभुवनटार प्रथम

गोविन्द नेपाली — नवलपुरको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगिता २०७९ सम्पन्न भएको छ । कावासोती वडा नं. ६ मा रहेको जनता माध्यमिक विद्यालय, विण्णुनगर र कावासोती १४ मा रहेको जनता माध्यमिक विद्यालय त्रिभुवनटारले बराबर…