नवलपुरको मध्यविन्दु अस्पतालमा मृगौलाका रोगीलाई निशुल्क डायलाइसिस शुरु

रामकुमार श्रेष्ठ — पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा मंगलबारदेखि मृगौला रोगीहरुलाई निशुल्क रुपमा मृगौलाको डायलाइसिस शुरु भएको छ । यहाँ मृगौला रोगीहरुका लागि निशुल्क रुपमा मृगौलाको डायलाइसिस शुरु भएपछि जिल्ला भित्रका…

त्रिपाठीले लगाए एमालेलाई यस्ताे आराेप

जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन् । उनले सहयात्री दल नेकपा (एमाले) को नेतृत्व पङ्क्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाए…

धार्मिक पर्यटनको गन्तव्य बन्दै महाराजा थान

कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ। परापूर्वकालमा राजा मणिमुकुन्द सेनले स्थापना गरेर पूजापाठ गर्न सुरु…

पश्चिम नवलपरासीमा एमाले क्लिन स्वीप

गोपी ज्ञवाली — नवलपरासी। पश्चिम नवलपरासीको मतपरिणामका आधारमा हेर्दा जिल्लामा नेकपाप एमाले क्लिन स्वीप भएको छ । त्यसैगरी अन्य कम्युनिष्ट पार्टीका उम्मेदवारहरु पनि पराजित भएका छन्। संघीय निर्वाचन क्षेत्र २ वटा रहेको पश्चिम…

निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण

नवलपरासी । मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्वी नवलपरासीले निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ । मतगणनास्थल कुमारवर्ती बहुमुखी क्यामपसको कुमारी भवनमा मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेल…

नवलपुर धुलाे उडाउदै बिजेताहरूकाे विजयी जुलुस

घनश्याम बगाले — नवलपरासी १० मंसिर । निर्वाचन जितेका उम्मेदवारलाई अहिले भ्याई नभ्याई भएकाे छ । कारण हाे जित पछि बिजय रेली सहित मतदातासंगकाे भेटघाट र बधाई शुभकामना लिनु । यस्तैमा नवलपरासीका नव निर्वाचित संघीय उम्मेदवार डा. शशांक…

काँग्रेसका देवेन्द्रराज कंडेललाई पराजित गर्दै पश्चिम नवलपरासी २ मा राप्रपाका धु्रवबहादुर प्रधान…

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासी २ मा राप्रपाका उम्मेदवार ध्रुबबहादुर प्रधान विजयी भएका छन् । प्रधान भारी मतअन्तरले विजयी भएका छन् । प्रधान काँग्रेसका उम्मेदवार देवेन्द्रराज कंडेललाई १५ हजार ३ सय ६५ मतअन्तरले पराजित…

उद्योगपति चाैधरी बिजयी

नवलपरासी ९ मंसिर । पश्चिम नवलपरासीकाे क्षेत्र नम्बर १बाट उद्योगपति बिनाेद चाैधरी बिजय हुनु भएकाे छ । बिहिबार राती सकिएकाे मतगणनामा चाैधरीेले २९ हजार ४ सय ९५ हजार मत प्राप्त गरेर बिजय हुनु भएकाे हाे । कांग्रेस उम्मेदवार चाैधरीका…

नवलपुर प्रतिनिधि सभाका दुवै क्षेत्रमा काँग्रेस विजयी, प्रदेशका ३ वटा क्षेत्रमा एमाले र एउटामा…

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको प्रतिनिधि सभा सदस्यका २ वटै पदमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । नवलपुर १ मा नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला विजयी भएका छन् । कोइराला नेकपा…

चितवन–२ मा रवि लामिछानेको शानदार जित

चितवन – प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विशाल मतान्तरका साथ विजयी भएका छन् । पछिल्लो विवरण अनुसार सो क्षेत्रमा ४ हजार ३३७ मत गणना गर्न बाँकी रहे पनि रविले ३१ हजार ५२८ मतको…