नवलपुरको विनयी त्रिवेणीमा सवारी दुर्घटना, १७ जना घाइते
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –१, विनयी खोला नजिक आज बिहान ५ बजेको समयमा बस र ट्रक एक आपसमा ठोक्किँदी…