नवलपुर १ ख को प्रदेश सभामा एमालेका रोशन गाहा दोस्रो पटक निर्वाचित

८ मंसिर, नवलपुर । नवलपुर क्षेत्र नम्बर १ ख को प्रदेश सभामा नेकपा एमालेका रोशन बहादुर गाहा दोस्रो पटक निर्वाचित भएका छन् । गाहाले १७ हजार ८२३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी माओवादीबाट गठबन्धनका उम्मेदवार लोकप्रसाद भुर्तेलले १४…

नवलपुर १ (१) मा काँग्रेसका जिशी विजयी

रामकुमार श्रेष्ठ – ७ मंसिर, नवलपुर । नवलपुरको क्षेत्र नं। १ प्रदेश सभा (१) मा नेपाली कांग्रेसबाट गठबन्धनका उम्मेदवार महेन्द्रध्वज जिसी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रविन्द्र प्रसाद अधिकारीलाई एक हजार २ सय ३०…

नवलपुर १ः डा. कोइराला अघि अघि, एमालेका पौडेल र रास्वपाका गौतम पछिपछि

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासी क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाको अग्रता कायमै रहेको छ । कोइरालालाई नेकपा एमालेका कृष्ण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन…

नवलपुर २ः घटायो एमालेले मत अन्तर, काँग्रेसका कार्की ९९ मतले अगाडि

रामकुमार श्रेष्ठ — नवलपरासी, ७ मंसिर । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका विष्णु कार्की र नेकपा एमाले तिलक महत बीचको मतअन्तर घटेको छ । मतगणनादेखि अग्रता लिइरहेका कार्कीले बुधबार साँझ ५५ हजार ९ सय ६९ मत…

पश्चिम नवलपरासी २ (१) मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी

रामकुमार श्रेष्ठ — नवलपरासी, ७ मंसिर । पश्चिम नवलपरासीमा राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७२ मत अन्तरले पछाडि पार्दै स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार (पानीको धारा) खड्ग बस्नेतले १२ हजार ४ सय…

नवलपुर २ः काँग्रेसका कार्की अघिअघि एमालेका महत मतअन्तर घटाउँदै

रामकुमार श्रेष्ठ – नवलपरासी, ७ मंसिर । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका विष्णु कार्कीको अग्रता कायमै रहेको छ । मतगणनादेखि अग्रता लिइरहेका कार्कीले बुधबार साँझ ५३ हजार ७ सय ७ मत गन्दासम्म अग्रता कायमै…

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी

नवलपरासी — नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन्। श्रेष्ठले १९ हजार तीन सय ७८…

गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गुल्मी – गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४० नंको जिप कुटडाँडा भन्ने स्थानमा दुर्घटना…

रुपन्देही ४ (क) बाट लोसपाका बनिया विजयी

बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कन्हैया बनिया विजयी भएका छन् । बनियाले १५ हजार १ सय ३७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी…

नवलपुर २ अपडेटः काँग्रेसका कार्कीको अग्रता कायमै, एमालेका महत पछ्याउँदै

रामकुमार श्रेष्ठ – नवलपरासी, ६ मंसिर । पूर्वी नवलपरासीको प्रतिनिधि सभा सदस्यको क्षेत्र नं. २ मा गठबन्धनका नेपाली काँग्रेसका विष्णु कार्कीको अग्रता कायमै रहेको छ । कार्की नेकपा एमालेका तिलक महत भन्दा १ हजार ८२ मत अगाडि रहेका छन् ।…