पश्चिम नवलपरासी २ कः गठबन्धन र एमालेलाई पछार्दै राप्रपा अघिअघि, मधेषी दल पछिपछि
रामकुमार श्रेष्ठ
नवलपरासी । प्रदेश सभा निर्वाचन अन्तरगत पश्चिम नवलपरासी २ क मा गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछार्दै राप्रपाका आशिष प्रधान निरन्तर अगाडि बढेका छन् ।
राप्रपाका आशिष प्रधानले ४५८७ मत प्राप्त गरेका छन् भने…