राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी…

चार हजारमा परिक्षण गर्दा ११९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक सय १९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८९ एन्टीजेन परिक्षण गर्दा ३० गरी जम्मा एक सय १९ जना नयाँ…

पूर्वी नवलपरासीमा राहदानीबाट एक वर्षमा पाँच करोड राजस्व संकलन

कावासोती : पूर्वी नवलपरासीमा राहदानीबाट एक वर्षमा पाँच करोड राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु पाँच करोड एक लाख ३८ हजार राजस्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय…

नवलपरासीः फ्रि सेनेटरी प्याड युक्त जिल्ला घोषणका लागि अभियान

रामकरन हरिजन– पश्चिम नवलपरासी, २७ भदौ । पश्चिम नवलपरासीमा युवा समाजले फ्रि सेनेटरी प्याड युक्त जिल्ला घोषणा गर्ने अभियान संचालन गरेको छ ।  तिजको अवसर पारेर शुरु गरिएको फ्रि सेनेटरी प्याड युक्त जिल्ला घोषणा अभियानले अहिले…

मध्यबिन्दु नगरपालिकालाई खादामुक्त गर्ने तयारी

नवलपुर– नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाले नगरलाई खादामुक्त घोषणा गर्ने तयारी गरेको छ। मध्यबिन्दु नगरपालिकाको नगर कार्यपालिका बैठकबाट नगरक्षेत्रमा प्रयोग हुने कुनै पनि कार्यक्रमलाई अतिथि सम्मानमा खादाको…

घरबाट स्कूल हिडेका बालक साथीसँग पौडी खेल्न गएपछि

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा घरबाट स्कूल जाने क्रममा वेपत्ता भएका बालकको खोजी गर्ने क्रममा पौडी खेल्न गएको पाइएको छ । कावासोती नगरपालिका वडा नं. ५ घर भएका १३ वर्षका आशिष श्रेष्ठ आइतवार विहानदेखि बेपत्ता…

लघु बित्त र मिटर ब्याजीको चर्काे शोषणको प्रतिकार गर्न मोर्चाको आब्हान

नवलपरासी - नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले लघु बित्त र मिटर ब्याजीको चर्काे शोषणको प्रतिकार गर्न पीडितसंग आब्हान गरेको छ । मोर्चाले जिल्लाका बिभिन्न गाउँ गाउँमा शुरु गरेको लघुबित्त तथा मिटर…

काेपिलाले सञ्चालनमा ल्यायाे अपांगता भएका ब्यक्तिलाई आवाससहितकाे सिलाई कटाई तालिम

- पार्वती पाण्डे । २६ भाद्र ,नवलपुर । काेपिला नेपाल ,पाेखराद्वारा नवलपुरका अपांगता भएका ब्यक्ति तथा परिवारलाई आवासीय ६५ दिने सिलाइ कटिङ्ग तालिम सञ्चालनमा ल्याएकाे छ । गण्डकी प्रदेशका मनाङ्ग र मुस्ताङ बाहेकका सम्पूर्ण ११जिल्लामा…

राप्रपाका विक्रम पाण्डे नवलपुर १ मा चुनाव लड्ने, २ बाट विष्णु अधिकारी

नवलपुर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नवलपुर क्षेत्र नं १ बाट पार्टीका केन्द्रिय उपाध्यक्ष बिक्रम पाण्डेलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ । राप्रपा…

नवलपुमा फोटो पत्रकार महासंघको अधिवेशन, अध्यक्षमा नविन पौडेल

कावासोती, फोटो पत्रकार महासंघ नवलपुरको अध्यक्षमा पुनः नविन पौडेल निर्वाचित हुनु भएको छ । जिल्लाको कावासोतीमा आइतवार आयोजित विशेष भेलाले आगामी तीन वर्षका लागि पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । खुल्ला…