नवलपुरमा बलियो महिला अभियान सुरु
नवलपुर । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले पूर्वी नवलपरासीमा बलियो महिला अभियान सुरु गरिएको छ ।
बलियो नेपाल संस्था र चौधरी फाउण्डेशनले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका बिस भन्दा बढि…