विप्लव नेतृत्वको नेकपाको मंगलबार नेपाल बन्द

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको…

नवलपुरमा गाउँपालिकाको जेसिबी दुर्घटना, एक जनाको निधन

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा बाटो सफा गर्ने क्रममा सोमबार जेसिबी दुर्घटना हुँदा एक जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार बौदीकाली गाउँपालिकाको कार्यालयको बा १ ग…

विदेश पठाइदिने भन्दै ३ करोड ठगेर फरार

पूर्वी नवलपरासी — वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३ करोड ठगी गरेको आरोप लागेका कावासोतीका एक म्यानपावर व्यवसायी फरार भएका छन् । पीडितको उजुरीका आधारमा उनीविरुद्ध गत जेठ १० गते वैदेशिक रोजगार विभागमा उजुरी परे पनि उनी अझै पक्राउ परेका…

पश्चिम नवलपरासीमा मिटरब्याज सम्बन्धी १ सय २ उजुरी

परासी — पश्चिम नवलपरासीमा मिटरब्याजीविरुद्ध १ सय २ वटा उजुरी परेका छन् । यसअघि जिल्लामा मिटर ब्याजले घरबारविहीन हुनु परेको भन्दै २५ जनाले मात्र जिल्ला प्रशासनमा जानकारी गराएका थिए । तर गृह मन्त्रालयले औपचारिक निवेदेन नै माग…

भारतबाट पेस्तोल ल्याउने र किन्न खोज्ने दुई जना पक्राउ

मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा इलाकाबाट दुई वटा पेस्तालसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले आइतबार स्थानीय २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको हो। को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट…

वाईसीयल अध्यक्षमा श्रीपाली चयन

काठमाडौं / नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन, योग कम्युनिष्ट लिग (वाइसीएल)को अध्यक्षमा सुवोधराज श्रीपाली चयन भएका छन्। काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट आइतबार अध्यक्षमा श्रीपाली सर्वसम्मत चयन भएका हुन्।…

वेश्यावृत्ति गराएको आरोपमा होटल सञ्चालक पक्राउ

जाजरकोटमा वेश्यावृत्ति गराएको आरोपमा एक होटल सञ्चालक पक्राउ परेका छन्। जिल्ला सदरमुकाम खलंगा ठाँटीस्थित न्यु थकाली होटल एण्ड लज सञ्चालन गर्ने ओमकार लोहनियालाई प्रहरीले आइतबार पक्राउ गरेको हो। बाँके डुडवा गाँउपालिका-१…

भाईले दिदीलाई दिए बाउन्स चेकको उजुरी, ७ महिना बच्चा सहित दिदी पक्राउ

नवलपरासी, ६ भदौ । पूर्वी नवलपरासीमा एक जना महिला बैंकिङ्ग कसुर सम्बन्धी अभियोगमा पक्राउ परेका छन् । कावासोती १० निवासी ४१ बर्षीया सुमित्रा तिमिल्सिना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी…

पोखरामा एटिएम मेसिन फोर्ने नवलपरासीका २१ वर्षीय भेडे पक्राउ

एटिएम मेसिन फोरेर चोरी गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला पूर्वी नवलपरासी देवचुली नगरपालिका- ५ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ३० डुँडाको मुख बस्ने वर्ष २१ का भेडे…

अबको प्रधानमन्त्री प्रचण्डः बलदेव

नवलपरासी – नेकपा माओबादी केन्द्रका केन्द्रिय सचिव एवं लुम्विनी प्रदेशका ईञ्चार्ज चक्रपानी खनाल बलदेवले चुनाव पछि प्रचण्ड प्रधानमन्त्री बन्ने दावी गरेका छन् । नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको तेश्रो पूर्ण…