दाउन्नेमा बस पल्टेर आगलागी हुँदा २१ यात्रु घाइते

रामकुमार श्रेष्ठ –    नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत…

नवलपुरमा अपराधिक घटना बढ्दो, एक बर्षमा ५५९ वटा घटना दर्ता

रामकुमार श्रेष्ठ - नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले गत आर्थिक बर्ष २०७८/०७९ मा कार्यालयले गरेको १ बर्षको गतिविधि र नवलपुर जिल्लामा भएको १ बर्षको अपराधिक गतिविधिहरु सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी कार्यालय नवलपुरमा…

सेन्ट्रल कलेजले अष्ट्रेलिया लगायतका देशमा पनि विद्यार्थी पठाउन थाल्यो, विद्यार्थीलाई छुट अफर घोषणा

चितवन - सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई छुट अफर ल्याएको छ । भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कलेजले छुट अफर घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै…

प्रयाङ्कको नाममा महिलालाई अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

कावासोती । प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गरगहना नदिए एसिड हान्छु’ भन्ने…

वडा प्रवर्धन प्रष्तिठानद्वारा विद्यालयमा बृक्षारोपण

कावासोती । नवलपुरको कावासोती ९ मा रहेको वडा प्रवर्धन प्रष्तिठान द्वारा कावासोती ९ मा रहेको कावासोती आधारभुत विद्यालयमा बृक्षारोपण गरिएको छ । उक्त वृक्षारोपण कार्यक्रमको अध्यक्षता वडा प्रवर्धन प्रतिष्ठानका अध्यक्ष टंकप्रसाद…

शर्माद्वारा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

प्रिय धन– चोरमारा , १० साउन – नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका २ कोल्हुवा निवासी श्रीधर शर्माले त्रिवेणी कोरल सडक मार्गको द्रुत विस्तारका लागि सुझाव सहितको ज्ञापन पत्र प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउनु भएको छ …

गण्डकीमा सवारी ऐन लागू : अचाक्ली जरिवाना, १८ हजार तिरे पुग्नेमा १ लाख बढी तिर्नुपर्ने

पोखरा । बागलुङका पूर्ण शिरिषले २ सय सीसीको मोटरसाइकल किनेर गत साल असार २७ गते यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीमा दर्ता गराए । एक वर्षभित्र उनले नवीकरण गर्नुपर्नेमा उनी २ दिन ढिला गरी यातायात कार्यालय पुगे । ४ हजार ५ सय…

श्रीमतीको हत्या गरेर भाग्न खोज्दा श्रीमान‍्को पनि मृत्यु

चितवन, ९ साउन । भरतपुरमा श्रीमान‍्ले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी…

केन्यामा नदीमा बस खस्यो, २४ जनाको मृत्यु

केन्यामा नदीमा बस खस्दा केन्यामा आइतबार कम्तीमा २४ जनाको मृत्यु भएको छ । राजमार्गमा कुदिरहेका बेला आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटना भएको थाहा पाउने वित्तिकै…

मदारबाबा मेलाको रकम अध्यक्षबाट हिनामिना ! कावासोती प्रशासनमा उजुरी

नवलपुरको प्रसिद्ध धार्मिक स्थल मदारबाबा मेलाबाट संकलित रकम हिनामिना भएको आरोप लागेको छ । मेला आयोजक संस्था मदारबाबा मजार संरक्षण संस्था विनयी त्रिवेणी ६ नवपरासी पूर्वका अध्यक्ष जमालुद्धिन अन्सारीले मेलाबाट उठेको लाखौँ रकम हिनामिना…