पहिराले घर पुरिँदा तीनको मृत्यु, एक घाइते

  डोटी । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गए राति पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार घरभित्र सुतिरहेका तीन जनाको पहिरोबाट मृत्यु भएको हो । मृत्यु हुनेमा…

पाल्पामा बस दुर्घटना, ६ जनाकाे निधन

पाल्पाको रिब्दिकोट गाउँपालिका–३ स्थित लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तानसेन–रिडी–तम्घास सडकखण्डको तोसडाँडा ढिकबाट यात्रुसहितको बस खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अपराह्न ४…

सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु

काठमाडौँ- पाकिस्तानको खैबर पख्तुनख्वामा सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको हो ।…

डुबेर चार जनाको मृत्यु

अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र मोरङमा डुबेर चार जनाको मृत्यु भएको छ ।  अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मखता बस्ने २० वर्षीय बिक्रम खनालको सितगंगा नगरपालिका–१२ कुन्द्रे खोलामा डुबेर शनिबार मृत्यु भएको छ । …

कल सेन्टरबाट डेढ सय युवायुवती पक्राउ

८ साउन । प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढ सय युवायुवतीलाई पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आज छापा मारेर ती युवायुवतीलाई पक्राउ गरेको हो । ठगी गरेको…

खेत जोत्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङमा खेत जोत्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१५, कोठरी बस्ने ५४ वर्षीय चित्रबहादुर विकको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै खेत जोत्ने क्रममा खेतमा लत्रिएको तारबाट…

रामग्राम नगरपालीकाले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ ।

रामकरण अम्बेडकर : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका भित्र कोभिड–१९ विरुद्धको पूर्णखोप तथा १५ महिना सम्म लगाउनु पर्ने सम्पुर्ण खोपको पुर्ण खोप सुनिश्चित्ता घोषणको अवस्था सम्म खटिनु हुने स्वास्थ्य स्वयमसेविका स्वास्थ्यकर्मीहरु लगायत लाई…

कावासोतीमा बस पल्टियो ११ जना घाइते

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । डण्डाबाट नारायणगढ हिडेको ना ७ ख ५५६३ नम्बरको बस दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकको बायातर्फ पल्टिएको नवलपुर प्रहरीले…

पहिरोले डुम्रे–बेँसीशहर सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी पहिराेले गए रातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी…

नवलपुरमा निमोनियाबाट २२ दिने ‘केटो’को मृत्यु

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ । करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति…