बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चालनमा
रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया…