अर्थमन्त्री शर्माले दिए राजीनामा, छानबिन गर्न संसदीय विशेष समिति गठन
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले संसदीय छानबिनलाई सहयोग गर्ने बताएका छन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो…