नवलपुरमा साढे १६ क्वीन्टल लसुन र १३ थान अवैध मोबाइल बरामद

दाउन्ने न्यूज – नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपुरले अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन बरामद गरेको छ । कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँचका क्रममा शुक्रबार बिहान पश्चिमबाट पूर्व तर्फ…

८ दिनदेखि वेपत्ता २१ महिने बालक मृत भेटिए

नवलपरासी । नवलपुरको विनयी त्रिवेणीबाट हराइरहेका २१ महिने बालक मृत अवस्थामा भेटिएका छन्। असार १५ गतेदेखि हराइरहेका २१ महिने बालक ९ दिनपछि आज मृतअवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ । विनयीत्रिवेणी…

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ४२ घाइते

संखुवासभाको चैनपुर नगरपालिका– १० दुम्कटामा मलामी बोकेर फर्किएको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। शुक्रबार दिउँसो मृतकको दाहसंस्कार गरिसकेपछि मलामी बोकेर फर्किएको ट्याक्टर दुम्कटामा…

राप्रपा नवलपुरद्वारा मूल्यवृद्धिको विरोध

रामकुमार श्रेष्ठ – नवलपरासी । राप्रपा नवलपुरले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि त्यसको नाममा अन्य क्षेत्रमा भएको मूल्य वृद्धि र कालोबजारी रोक्न माग गर्दै कावासोतीमा प्रदर्शन गरेका छन् । आज राप्रपा नवलपुरले नवलपुरको…

नेपाली सिमेन्ट भारत जान थाल्यो

गोपी ज्ञवाली – नवलपरासी, २४ असार । पश्चिम नवलपरासी सुनवलमा संचालनमा रहेको पाल्पा सिमेन्ट ईन्डस्ट्रिज लिमिटेडले पहिलो पटक नेपाली सिमेन्ट भारत पठाउन शुरु गरेको छ । नेपाल सिमेन्ट उद्योगमा आत्मनिर्भर हुदै गएको आवस्थामा नेपालले पहिलो पटक…

पत्रकार घनश्याम बगालेद्वारा प्रेस युनियनको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

नवलपरासी । पूर्वी नवलपरासीका पत्रकार घनश्याम बगालेले प्रेस युनियनको आसन्न निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । उनले आज कावासोतीमा पत्रकार भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेका…

कावासोतीमा कुटपिटबाट घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कुटपिटबाट १ जना बालक गम्भीर घाइते भएका छन् । कुटपिटबाट कावासोती ६ विष्णुनगर निवासी १५ बर्षीय साजन सुनार घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको नवलपुर प्रहरीले जनाएको छ । साजन सुनारलाई…

नवलपुरमा बहुविबाह गरी फरार फक्राउ

दाउन्ने न्यूज – नवलपुर । पूर्वी नवलपरासीमा बहुविवाह गरी फरार रहेका एक जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । नवलपुरकाे बिनयी त्रिवेणी गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३९ को रामचन्द्र कुमाललाई नियन्त्रणमा लिई आवश्यक…

पूर्व नासु मात्र हैन यी भारतीय अर्थ मन्त्रालय छिरेर ७५० वस्तुको कर परिवर्तन गराएको तथ्य खुल्यो

अर्थमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा बजेट निर्माणका बेलामा मध्यरातमा अर्थमन्त्रालयको बजेट महाशाखामा प्रवेश गरेर भारतीयले समेत कयौँ वस्तुको करको दर परिवर्तन गरेको खुल्न आएको छ । करको दर हेरफेर गर्ने दुई व्यक्तिको पहिचान खुलेसँगै…

यसर्थ माओ, क. माओ बने

लेखकः नेत्र रानाभाट – देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएर समाजवाद उन्मुख संविधान घोषणा भएको पनि झण्डै एक दशक हुन लागी सक्यो । नेपालको इतिहाँसलाई अध्ययन गर्दा नेपाली कांग्रेसको स्थापना भएको आठ दशक पार गर्न लाग्दैछ भने…