पाैडी खेल्दा खाेलामा डुबेर बालकको मृत्यु, बसकाे ठक्करबाट निधन

कपिलवस्तुको सुरही खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको पौडी खेल्ने क्रममा मंगलबार डुबेर मृत्यु भएको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार बहिनी र…

रामेछाप बस दुर्घटना; मृतककाे संख्या १३ पुग्यो, ११ जनाको सनाखात

दाउन्ने न्यूज – रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पताल ल्याइका २४ जनामध्ये ४…

इन्डोनेसियाको समुन्द्रमा डुंगा डुब्दा १५ जना बेपत्ता

इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् । डुंगा डुब्दा ती मछुवा बेपत्ता भएका र उनीहरूको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरूले जानकारी दिएका छन् ।…

सामूहिक बलात्कारमा परेकी बालिकाको झुण्डिएको अवस्थामा शव भेटियो

सामूहिक बलात्कारको शिकार बनेकी एक बालिकाको झुण्डिएको अवस्थामा शव भेटिएको छ। सिराहाको मिर्चैया नगरपालिका–१ मलहनियाकी करिब १५ वर्षीया पवित्री सदाको शव मंंगलबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। सोमबार…

साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट

जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स)…

६ महिना अघि रुखबाट खसेकी हुप्सेकोटकी गीता बिर्कट्टा मगरको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

प्रिय धन , - नवलपुर , २१ असार २०७९ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ रुम्सीकी गीता बिर्कट्टा मगरको उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । २०७८ साल पुस २३ गते घाँस काट्ने क्रममा हुप्सेकोट ५ पांग्रेघाटमा रुखबाट खसेर…

संखुवासभामा ६ जनाको सामुहिक हत्या गर्नेलाई आजीवन कारवास

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा ६  जनालाई आजीवन कारवास फैसला भएको छ । हत्यामा संलग्न ५ जना मध्ये १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको छ । हत्यामा अभियोगमा २८ वर्षीय…

रामेछापमा बस दुर्घटना : ९ जनाको घटनास्थलमै मृत्यु

रामेछाप जिल्लामा बस दुर्घटना भएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिकाको सिमानामा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । रामेछापबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको…

कावासोतीमा जेष्ठ नागरिक मृत फेला

कावासोतीमा जेष्ठ नागरिक मृत फेला नवलपरासी । पूर्वी नवलपरासीमा एक जना ८२ बर्षीय जेष्ठ नागरिक मृत फेला परेका छन् । कावासोती २ भाटटोला बस्जने ८२ बर्षीया जितबहादुर कामु मगर आज विहान मृत फेला परेका हुन् । हिजो विहान बजार जान्छु भनि…

रामेछापको लुभुघाटमा बस दुर्घटना, ४० जना घाइते, ६ को मृत्यु

रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए । दुर्घटनामा परेर ४० जना घाइते भएका छन् । घाइतेहरुको…