टाउको देखिने गरी गाडेको अवस्थामा शिशुको शव फेला

सर्लाही - सर्लाहीमा एक जना नवजात शिशुको शव हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका १३, श्रीनगरमा सोमबार साँझ गाडेको अवस्थामा शिशुको शव फेला परेको छ। सागरनाथ गाउँबाट श्रीनगरतर्फ जाने सडकदेखि केही भित्र…

इन्धन अभावले श्रीलंकामा विद्यालय बन्दको घोषणा

काठमाडौं । इन्धन अभावका कारण श्रीलंकामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता विद्यालय बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै…

दुईवटा टाउको भएको दुर्लभ सर्प अफ्रिकामा भेटियो, हेर्नुहोस् फोटो

दक्षिण अफ्रिकाको वेदवे इलाकामा निकै दुर्लभ दुईवटा टाउको भएको सर्प भेटिएको छ । दक्षिण अफ्रिकाको क्वाजुलु नाटाल प्रान्तका एक व्यक्तिले आफ्नो घरको गार्डेनमा दुईवटा टाउको भएको सर्प देखेपछि यसले कसैलाई टोक्ला भनेर तत्काल एउटा भाँडोमा राखे ।…

डिभिजन वन कार्यालय नवलपुरद्वारा निशुल्क विरुवा वितरण

दाउन्ने न्यूज – नवलपुर । डिभिजन वन कार्यालय नवलपुरले नवलपुर भित्र निशुल्क विरुवा वितरण गरेको छ । डिभिजन वन कार्यालय नवलपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार डिभिजन वन कार्यालय नवलपुरले आफ्नै…

तिनाउ नदीले बगाउँदा एक भारतीय युवकको मृत्यु

सोमबार तिनाउ नदीले बगाउँदा एक भारतीय युवकको मृत्यु भएको छ । दुर्घटनामा एकजना वेपत्ता भएका छन् । जिल्लाको सिद्धबाबा मन्दिरको दर्शन गर्न आएका भारतीय युवाहरूलाई पौडी खेल्ने क्रममा नदीले बगाएको थियो । मृत्यु हुनेमा भारत उत्तरप्रदेश…

भारतीय दूतावासभित्र सुरक्षा गार्डको मृत्यु

काठमाडौंस्थित भारतीय राजदूतावासभित्र एक जना सुरक्षा गार्डको मृत्यु भएको छ। सोमबार बिहान लैनचौरस्थित दूतावासभित्र ड्युटीमा बसेका भारतीय सुरक्षा गार्डको मृत्यु भएको हो। दीपक सिंह नामका ती सुरक्षा गार्डले आफैंलाई गोली हानेको बताइएको…

छिमेकीको कुकुरले टोकेपछि मालिकमाथि नै फलामको रड आक्रमण

छिमेकीको कुकुरले भुकेर टोक्न थालेपछि पश्चिम दिल्लीका एक व्यक्तिले ककुरसहित तीन जनालाई फलामको रडले आक्रमण गरेका छन् । ती व्यक्तिले कुकुरलाई पनि हिर्काएर गम्भीर घाइते बनाएका छन् । सो घटनाको सम्पूर्ण विवरण नजिकै राखिएको सीसीटीभी फुटेजमा…

विनोद शाही मुत्यु प्रकरण : प्रदर्शनकारीले ढुंगामुढा प्रहार गर्दा १२ प्रहरी घाइते

अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर भएको प्रदर्शनका कारण अछाम तनावग्रस्त बनेको छ । विनोद शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार पर्दशन भएको हो । यस क्रममा प्रर्दशनकारीहरूले सरकारी वकिल…

खोलामा नुहाउने क्रममा एक पुरुषको मृत्यु

खोलामा नुहाउन जाँदा एक जना पुरुषकाे मृत्यु भएकाे छ । खैरहनी–५ स्थित दिदीको घरमा आएका मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिकाको कमाने बस्ने वर्ष ३२ का सुरज बस्नेतलाई ढुङ्ग्री खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भान्जा…

रूकुममा अजंगको ढुंगाले वडा कार्यालयमा पारिदियो दुईतिर प्वाल

रूकुम पूर्वको सिस्ने गाउँपालिका-३ मा पहाडबाट खसेको एउटा अजंगको ढुंगाले वडा कार्यालयमा दुईतिर प्वाल पारिदिएको छ। सोमबार बिहान झिमा सामुदायिक बनको पहाडबाट खसेको ढुंगाले वडा कार्यालयको गेट भत्काएर बैठक कक्षका दुइटा भित्ता पनि फोडेर…