कपिलवस्तुकाे विजयनगरमा लागु औषधसहित एक जना पक्राउ
कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा लागु औषधसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेकाे छ ।
बिहिबार प्रहरी टोलीले गस्ती गर्ने क्रममा वडा नम्बर १ गुगाैलीमा पैदल हिँडिरहेको अवस्थामा शंका लागि खानतलास गर्दा (ब्राउन सुगर) जस्तो…