२४ घण्टामा विपद्का ३२ घटनाः चट्याङ लागेर नवलपरासीको सहित ७ को मृत्यु
बितेको २४ घण्टामा विपद्का घटनामा ८ जनाको मृत्यु भएको छ ।
सो अवधिमा १९ जिल्लाका ३२ स्थानमा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार रुपन्देही, नवलपरासी पश्चिम, बागलुङ,…