चट्याङ लागेर दुई जनाको मृत्यु
सप्तरीको बोदे बर्साइन नगरपालिका-३ मधुवनमा चट्याङ लागेर दुई जनाको मृ'त्यु भएको छ ।
प्रहरीका अनुसार आज दिउँसो गाईभैंसी चराउन खेतमा गएको बेला बोदे बर्साइन नगरपालिका-३ मधवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ८० वर्षीय…