सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट – पूर्ण पाठ सहित

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् । बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत…

२० युनिटसम्म विद्युत्त नि:शुल्क, विद्युत् प्राधिकरणले प्रिमियममा शेयर निष्काशन गर्ने

सरकारले २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने…

वेपत्ता जहाज खाेजी कार्य स्थगित, २२ जनाकाे अवस्था अज्ञात

  काठमाडौं । ८ घण्टादेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले जानकारी दिए । …

गणतन्त्र दिवसको दिन मनायो राप्रपाले पार्टी स्थापना दिवस

नवलपुर । राप्रपा नवलपुरले आज कावासोतीमा पार्टीको २३ औं पार्टी स्थापना दिवस मनाएको छ । राप्रपा नवलपुरका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सविच गुनाखर काफ्लेको सञ्चालनमा भएको थियो ।…

सम्पर्कविहीन विमानमा गोरखाका एकै परिवारका ४ जना सवार

पोखरा : पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता तारा एयरको जहाजमा सवार ४ जना गोरखाका रहेको पाइएको छ । जसमा गोरखाको सहिद लखन गाउँपालिका–५ तीनमाने स्थायी ठेगाना भएका गणेशनारायण श्रेष्ठ परिवार रहेका छन । गणेशनारायण श्रेष्ठ श्रीमती रश्मिसहित…

यी हुन् तारा एयरको दुर्घटनामा परेका २५ वर्षीय ‘को पाइलट उत्सव’

पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको विमान आज आइतबार मुस्ताङको लेतेस्थित लाजुमको खोँचमा दुर्घटनामा परेको छ।बिहान करिब ९ः५५ मा पोखरा विमान स्थलबाट छुटेको विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलटमा…

टिपर दुर्घटनामा चार जनाको घ’टनास्थलमै मृ’त्यु

लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घट'ना हुँदा चार जनाको ज्या'न गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१ नम्बरको ट्रिपर दुर्घ'टना भएको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत…

अहिले आएर तारा एयरले एकाएक किन यस्तो भन्यो ? (बिज्ञप्ति सहित)

आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज अहिलेसम्म फेला नपरेको एति एयरले जनाएको छ । पोखराबाट जोमसोमको लागि ९:५५ बजे उडेको तारा एअरको जहाज अहिलेसम्म सम्पर्कबाहिर रहेको एति एयरले जनाएको हो । तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी…

वेपत्ता जहाज नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेट्टियो

काठमाडौं, १५ जेठ । तारा एयरको विमान मुस्ताङको थासाड. गाउँपालिकाको नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजीमा गएको टोलीका एक सदस्यले रिपोर्टर्स नेपाललाई दुर्घटनाग्रस्त विमान भेट्टिएको जानकारी दिए । विमान दुर्घटना भएको ठाउँमा…

अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता, दिवा खाजा कक्षा ६ सम्म

सरकारले ६८ वर्षको उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्ष उमेर पुगेकालाई…