बजेटमा चितवन : सडक, पुल, रङ्गशाला, तटबन्ध र अस्पताल

आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् । बजेटमा सडक, पुल, रङ्गशाला, तटबन्धन, अस्पताल, रिक्रियशन सेन्टर, पेट्रोलियम पाइपलाइनजस्ता आयोजनामा बजेट विनियोजन भएको हो । बजेटमा…

१४ हजार ५०० फिटको उचाइमा पर्यो दुर्घटना – तारा एयर

तारा एयरले आइतबारदेखि बेपत्ता रहेको जहाज १४ हजार ५०० मिटर माथि दुर्घटनामा परेको जनाएको छ । तारा एयरले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । “मिति २०७९ जेठ १५ तदअनुसार २९ मे २०२२ आइतबार बिहान पोखराबाट…

ब`लात्कार आरोपमा एक पक्रा,उ

युवतीलाई ब`लात्कार गरेको आरोपमा पाल्पाका एक जना प,क्राउ गरिएको छ । पाल्पाको पुर्वखोला गाउँपालिका–३ दारोगौडा निवासी ३१ बर्षीय श्यामबहादुर दर्जीलाई प्रहरीले प,क्राउ गरेको हो । दर्जीले घरमा कोही नभएको बेला सोही पालिकाकी २५…

ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

उदयपुरकमा ट्रक दुर्घटना हुँदा चार जनाकाे मृत्युु भएको छ । प्रहरिका अनुसार कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन…

दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी

तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । हिजो बिहानदेखि…

ड्राइभिङ लाइसेन्सको अनलाइन फारम आजदेखि सञ्चालनमा आउने, कार्यालय समयमा पनि फारम भर्न सकिने

सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन फारम आज (सोमबार) साँझसम्म खुल्ने भएको छ। यातायात व्यवस्था विभागका एक अधिकारीले आज साँझदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुलाउने तयारी गरिएको जानकारी…

तारा एयरको जहाजमा मुक्तिनाथ दर्शनका लागि, गएका एकै परिवारका सात जना

ढल्केवर : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ। उक्त जहाज आइतबार विहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको छ। तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२…

यात्रुहरूको शव जलेको अवस्थामा भेटियो : मुस्ताङका प्रजिअ

तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ टिम सहित त्यहाँ पुगेका हुन् । दुर्घटनास्थलमा विमान सवार…

राती नै घ,टनास्थल पुगेका शेरचनले भावविह्व्ल हुँदै भने शव चिनिने अवस्थामा छैनन्, कसैको के छैन, कसैको…

आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घ ट नास्थलमा पुगेको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ…

ब्रेकिङ्गः तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा थासाङमा भेटियाे

आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को शनिश्चरे भन्ने स्थानमा विमान दुर्घटना भएको नेपाली सेनाले पुष्टि गरेको छ । स्थानीय वासिन्दाले सोमबार बिहान…