‘कबड्डी ४ को बक्स अफिसमा नयाँ रेकर्ड, दुई दिनमै कमायो ६ करोड

शुक्रबारबाट रिलिज भएको फिल्म ‘कबड्डी ४’ ले दुई दिनमा ६ करोड रुपैयाँ कमाएर नेपाली बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । फिल्मलाई देशभरका १ सय ५० हलहरुमा रिलिज गरिएको थियो । फिल्मले शुक्रबार मात्रै २ करोड ९० लाख कमाई गरेको थियो…

आगामी आर्थिक बर्ष बुटवल नारायणगढ सडक खण्ड विस्तार गरिसक्ने

नवलपुर । आगामी आर्थिक बर्ष भित्र बुटवल नारायणगढ सडक खण्ड चार लेन विस्तार कार्य सम्पन्न हुने भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमा आगामी आर्थिक बर्ष भित्र बुटवल नारायणगढ सडक खण्ड विस्तार कार्य सकिने…

१ बर्षमा ५ लाख भूमिहीनलाई लालपूर्जा दिने, घरजग्गा कारोबारमा भने कडाई

सरकारले अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गाधनीपुर्जा वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षमा ३ सय स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने लक्ष्य राखिएको छ । संसदमा आगामी आर्थिक…

तारा एयरको जहाज देख्ने स्थानीय भन्छन्- ‘घरमै ठोकिन्छ जस्तो गरेर जहाज घुमेको थियो’

पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो । हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले…

दुबई जादै हुनुहुन्छ ? एयरपोर्टमा राख्नुहोस् यी कुराहरुको ख्याल

दुबई: अन्तर्राष्ट्रिय यात्राको गति बढ्दै गएपछि, यदि तपाईं एयरपोर्टमा जाँदै हुनुहुन्छ भने, तपाईं सुरक्षा क्लियरेन्समा लामो लाइनहरू आशा गर्न सक्नुहुन्छ।    तपाईंसँग सहज र झन्झटमुक्त यात्रा छ भनी सुनिश्चित गर्न, तपाईंले आफ्नो सामान र…

नदीमा डु`बेर दुई बालकको मृ`त्यु

धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डु`बेर दुई बालकको आइतबार मृ`त्यु भएको छ । मृ`त्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्र`हरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश…

“भाइ त फर्केर आइजन, ठिक छु भनेर खबर गर्देन भाइ प्लिज”

काठमांडु बिहानै बाट तारा एअरको जहाज बेपत्ता भएपछि कोपाईलट उत्सब पोखरेलको दाईले लेखेको फेसबुक स्टाटसले सबैको मन छोएको छ। उनी लेख्छन। भाइ त फर्केर आइजन ठिक छु भनेर खबर गर्देन भाइ प्लिज तैले उडाएको जहाज ठिक छ भन्देन प्लिज मेरो भाइ।…

भरतपुर: गुपचुप अदालत पुग्यो बालिका ब`लात्कार घ`टना

सामाजिकरुपमा प्रतिष्ठित र आर्थिकरुपले बलियो एक घरपरिवारको सदस्यमाथि बालिका ब`लात्कारको ग`म्भीर आ`रोप लागेको छ । भरतपुर–१० स्थित  युवालाई १७ वर्षीया बालिका ब`लात्कार गरेको आ`रोप लागेको हो । गुल्मी घर भएकी १७ वर्षीया बालिका…

चितवनका १८ कैदीले पाए आममाफी

पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यकाअनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार,…

नवलपरासी कारागारका १२ जना कैदीकाे सजाय मिनाहा

नवलपरासी । कारागार कार्यालय नवलपरासीबाट १२ जना कैदीबन्दीकाे सजाय मिनाहा भएकाे छ। १५ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका कैदीबन्दीले सजाय माफी मिनाहा पाएका कैदीहरुमध्ये नवलपरासीमा रहेका १२ जना पनि…