दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान
काठमाडौं जेठ १६। आइतबार बिहान बेपत्ता भएको तारा एयरको विमान दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले इन्द्रेणीलाई जानकारी…