सम्पर्कविहीन जहाज मुस्ताङको टिटी भन्ने स्थानमा दुर्घटनाग्रस्त
काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको (९ एन एइटी कल साइन)को टुइनअटर जहाज मुस्ताङको खासा जनिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ ।
वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुासर उक्त जहाज १२ बजे भेटिएको हो…