एमालेको विजयी र्याली मनाएर फर्कदै गरेको बोलेरो दुर्घटना, ८ जना घाइते
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नेकपा एमालेको विजयी जुलुसमा सहभागी भएर फर्कदै गरेको बोलेरो दुर्घटनामा परेर ८ जना घाइते भएको छन् ।
लु ७६४७ नम्बरको बलेरो जिप कावासोती १० को बिजय र्याली मनाएर फर्किने क्रममा…