खाडीमा श्रम बगाएका रिमालले जिते वडाध्यक्ष
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । १७ वटा वडा रहेको कावासोतीमा ९ र १० को मतगणना जारी रहेको छ ।
१५ वटा वडाको अन्तिम मत परिणाम र कावासेती १० को ८ सय मत गणना सकिदासम्म कावासोती नगरपालिकाको…