कावासोतीमा एमालेको जित

पूर्वी नवलपरासीको कावासोतीको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । कावासोती नगरपालिकाको अन्तिम मत परिणाम आउँदा कावासोती नगरप्रमुखमा नेकपा एमालेका विष्णु भुसाल र उपप्रमुखमा फुलकुमारी थनेत विजयी भएका…

काठमाडौंको फोहोर पाँच दिनभित्र उठिसक्ने

काठमाडौंको सडमा थुप्रिएको फोहोर तत्काल कुनै अवरोध सृजना नभए पाँच दिनभित्र उठिसक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थानीय निर्वाचन अघिदेखि सडकमा थुप्रिएको फोहोर मंगलबारबाट उठाउन थालिएको छ । यदि नुवाकोटको…

खैरहनी; स्थानीय तहकाे नेतृत्वमा माओवादी केन्द्र शून्य !

नेकपा (माओवादी केन्द्र) चितवनको खैरहनी नगरपालिकाको स्थानीय तहको नेतृत्वमा शून्य देखिएको छ । खैरहनी नगरपालिकामा कुल १३ वटा वडा छन् । खैरहनीमा नेपाली कांग्रेससँग गठबन्धन गर्दै स्थानीय तहको निर्वाचनमा होमिएको माओवादी…

कपिलवस्तुको बाणगंगामा एमाले विजयी, अर्याल बने मेयर

कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमालेका प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् । एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी चुनाव जिते । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका…

त्रिभुवन विश्वविद्यालयले १० महिनासम्म दिएन नतिजा

त्रिभुवन विश्वविद्यालयले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको अहिलेसम्म नतिजा सार्वजनिक गरेको छैन । तीन वर्षे स्नातक तहको दोस्रो वर्षको परीक्षाको एक वर्ष बित्दा पनि नतिजा सार्वजनिक नगरेपछि विद्यार्थी अन्योलमा परेका छन् ।…

भरतपुरमा रेनुलाई ३ हजार मतको अग्रता

चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ४० हजार ७१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले १५ हजार ४९१ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेका…

गोरखामा स्वतन्त्र उम्मेदवार : जसले अरूको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो !

भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए ।…

रुखको हाँगो भाँचिएर सूचकको मृत्यु

सिंहदरबार स्थित राष्ट्रिय अनुसन्धान विभागको मुख्यालयमा रुखको हाँगो भाँचिएर सूचकको मृत्यु भएको छ । हिजो साँझ हावाहुरीको कारण भाँचिएको हाँगोले लागेर पाल्पाको रम्बा गाउँपालिका–५ घर २७ वर्षीय सूचक विजय कार्कीको…

गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमाले विजयी

नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई हराउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित भएका हुन् । अर्यालले १४ हजार ८३८ ल्याउँदा…