मतगणना स्थलमा माओवादीको नाराबाजी, विद्यालय ताेडफाेड

धरान उपमहानगरपालिका वडा नम्बर २० काे मतगणनास्थलमा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताले नाराबाजी गरेका छन् । वडाकाे मतगणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले विरोध…

नवलपरासीमा दुई स्वतन्त्र उम्मेदवारले जिते वडाध्यक्ष

पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका नवलपरासीका दुई जना उम्मेदवारले वडाध्यक्ष जितेका छन् । रामग्राम नगरपालिका–१५ मा धनपद यादव र बर्दघाट नगरपालिका-३ मा प्रकाशचन्द्र अधिकारी वडाध्यक्षमा निर्वाचित भएका…

चीनमा दुई महिना अघि भएको विमान दुर्घटना बारे चकित पार्ने खुलासा

यसै वर्ष मार्चमा चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घ'टना भएको थियो । यो विमान दु'र्घटनामा यात्रु र चालक दलका सदस्यसहित १३२ जनाको मृ<त्यु भएको थियो । विमानमा १२३ यात्रु र नौ चालक दलका सदस्य थिए । यो विमान…

एमालेको विजय जुलुसको गाडी दुर्घटना, २४ जना घाइते

भैरहवामा विजय जुलुसमा सहभागी मिनिट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । सिद्धार्थनगर नगरपालिका– १० को विजय जुलुसमा प्रयोग भएको मिनिट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर…

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरको बालकुमारीमा गएराती मोटरसाइकलको ठ>क्करबाट पैदलयात्रीको मृ"त्यु भएको छ ।  मृ<त्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय युवक रहेका छन् ।  मोटरसाइकलको ठ;क्करबाट गम्भीर घा"इते भएका…

मतगणना सुचारु गर्न माग गर्दै कावासाेतीमा नाराबाजी

कावासाेती । कावासाेती नगरपालिकाकाे मतगणना सुचारु गर्न माग गर्दै नाराबाजी भएकाे छ । कावासाेती नगरपालिकाकाे मतगणना मंगलबार राति ९ बजेदेखि मतगणनाकाे काम हुन नसकेको भन्दै गणना कार्य सुचारू गराउन एमाले निकट नेता…

कार दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुरको उदयपुर गढी गाउँपालिका–६ बैजनाथ खोलाको पुलमा मंगलबार बेलुकी कार दु'र्घटना हुँदा एक जनाको मृ'त्यु भएको छ । दुर्घ.टनामा ४ जना घा'इते भएका छन् । मृ>त्यु हुनेमा कारमा सवार मोरङको विराटनगर महानगरपालिका ५ का…

मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्रो व्यापार

बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ । नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पश्चिमतर्फ २४ सै घण्टा…

ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२९ आदर्शचोकमा मंगलबार साँझ ट्रक र मोटरसाइकल ठो'क्किँदा एक जनाको मृ>त्यु भएको छ । दुर्घ'टनामा एक जना गम्भीर घा'इते भएका छन् । मृ<त्यु हुनेमा मोटरसाइकल चालक तनहुँको शुक्लागण्डकी…

दलितहरू एकजुट भएर वडाका सबै पद जिते

जुम्ला — कनकासुन्दरी गाउँपालिका ८ को दलित बस्तीमा आइतबार बेग्लै उत्साह थियो । नहोस् पनि किन ? गाउँमा दलित समुदायको बाहुल्यता छ । तर, राजनीतिक दलले दलितलाई कहिल्यै प्रमुख पदको उम्मेदवार बनाएनन्, बरू दलितहरूमाथिको दमनलाई प्रश्रय दिइरहे ।…