बाबुरामको गृहनगरमै जसपा पराजित, माओवादीले जित्यो मेयर र उपमेयर

गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन (अजय) र उपमेयरमा बन्दना पाण्डे (प्रतिमा) निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट  अजयले ६ हजार ७२ मत र उपमेयरमा प्रतिमाले ५ हजार ५ सय ७९ मत प्राप्त गरी विजयी भएका…

खाजा घरमा जुवातास खेलिरहेका ७ जना पक्राउ

कागेश्वरी मनोहरा नगरपालिका ७ हरहरमहादेव हजुरकोधारास्थित नमस्ते खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रौटहट चन्द्रपुर नगरपालिका १ घर भएका ४३ वर्षीय नारायण प्रसाद…

गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच क डाप्रतिस्पर्धा देखिएको छ । सुरुवातमा एमाले अघि थियो । त्यसलाई उछिन्दै अहिले गठबन्धन अघि छ । ९ हजार ६ सय २५ मत गन्दा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार…

कुवेतमा ४४ बर्षिय यदु गुरुङको निधन। हार्दिक श्रद्धाञ्जली

कुवेतमा ४४ बर्षिय यदु गुरुङको निधन। हार्दिक श्रद्धाञ्जली कुवेतमा ४४ बर्षिय गरामणी-९ झापा निवासी यदु गुरुङको उपचारको क्रममा निधन भएको छ। मृतक करिब एक महिना देखि कलेजो क्यान्सर (liver cancer) को उपचाररत थिइन।…

बीमा कम्पनी विरुद्ध उजुरी बढ्दै, २८८ वटा मुद्दा दायर

बीमा कम्पनीहरुको सेवामा असन्तुष्टि जनाउँदै बीमकहरुले बीमा समितिमा उजुरी गर्ने गर्छन् । पछिल्लो समय बीमा कम्पनीहरु विरुद्ध यस्तो उजुरी गर्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । बीमा समितिको पछिल्लो पाँच वर्षको तथ्याङक…

लोकप्रिय मतसहित सुनिता डंगोलको अग्रता

काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय मतसहित अग्रता कायम गरिरहेकी छिन् । डंगोलले १९ हजार मत कटाएकी छन्। बिहीबार बिहानको मतपरिणाम अनुसार डंगोलले १९ हजार ९५६ मत प्राप्त गरेकी छन्।…

१० पटकसम्म वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकार पराजित

ललितपुर महानगरपालिका-१० मा १० पटकसम्म वडा अध्यक्ष पदमा ८१ वर्षीय नरसिंह व्यञ्जनकार विजयी हुनुभएकाे थियाे। तर यसपटक भने उहाँ पराजित हुनुभएको हाे । २०७९ सालको स्थानीय तह निर्वाचनमा ११औं पटक वडा अध्यक्ष पदमा उहाँ स्वतन्त्र रुपमा…

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन् । यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा…

काठमाडौं महानगरपालिकामा बालेन १०६९१ हजार बढि मतले अग्रस्थानमा

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह १० हजार ६ सय ९१  मतान्तरले अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाम अनुसार बालेनले २१ हजार ८ सय १५ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार…

पाल्हीनन्दन ४ मा नेपाली कांग्रेसका समुह विजयी

रामकरण अम्बेडकर परासी ꓽ पश्चिम नवलपरासी पाल्हीनन्दन गाउंपालीका वडा नं ४ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका रविन्द्र सहानीको खेमा विजयी हुनु भएको छ  ।उहांको प्रतिद्वन्द्धीमा जनता समाजबादी प्रतिस्पर्धामा रहेका…