आजकाे राशिफल, जेठ ४ गते, दाउन्ने देवी माताले सबैकाे रक्षा गरून

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – जोखिम र झञ्झट मोल लिएर काम गर्ने समय छ । कुनै पनि काम गर्दा कागजपत्र पढेरमात्र सहीछाप गर्नुपर्ने दिन हो । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा…

नवलपुरः गैडाकोट काँग्रेसले जित्यो, नगरप्रमुखमा मदनभक्त अधिकारी निर्वाचित

रामकुमार श्रेष्ठ   – नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नगरप्रमुख उपप्रमुख दुवै पदमा नेपाली काँग्रेस विजयी भएको हो । १८ वटा वडा रहेको गैडाकोट नगरपालिकामा १८ वटै वडाको…

भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल

चितवनकाे भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्। दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ६०१ मतले पछि पारेकी हुन्। हालसम्म…

नवलपुरः गैडाकोटमा काँग्रेस जित नजिक

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा नेपाली काँग्रेस जितको नजिक पुगेको छ । १८ वटा वडा रहेको गैडाकोट नगरपालिकामा १६ वटा वडाको अन्तिम मत परिणाम आउँदासम्म नगरप्रमुख उपप्रमुख दुवै पदमा काँग्रेस अगाडि रहेको छ । यहाँ काँग्रेस…

कावासोती ७ मा एमालेको प्यानल विजयी

पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ७ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा एमालेका गोबिन्दप्रसाद महतो विजयी भए । महतो आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका उम्मेद्धारलाई १७९ मतान्तरले पछाडि…

देवचुली मेयर उपमेयर दुवै एमालेले विजयी, यस्तो छ अन्तिम मत परिणाम विवरण

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको हो । यहाँ यस अघि मेयर काँग्रेस र उपमेयर एमालेले जितेको थियो । नगर प्रमुखमा नेकपा…

विनयी त्रिवेणीमा काँग्रेसलाई खतराको घण्टी, अध्यक्षमा मतअन्तर कम गर्दै एमाले, अपाध्यक्षमा एमालेको…

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा एमाले र काँग्रेसबीचको मतअन्तर घट्दै गएको छ । विनयी त्रिवेणी ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सक्दासम्म नेपाली काँग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार डम्बर बहादुर जिसीले ५०८९…

देवचुलीमा गठबन्धन पराजित, मेयर उपमेयर दुवै एमालेले जित्यो

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको हो । तथापि आधिकारिक मत परिणाम भने घोषणा हुन बाँकी छ । यहाँ यस अघि मेयर काँग्रेस र…

चितवनको माडीको मेयरमा एमालेकी महतो निर्वाचित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकामा नेकपा एमालेले मेयर जितेको छ । एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि…

कावासोती ६ र १३ मा एमालेको प्यानल नै विजयी

नवलपुर । पुर्वी नवलपरासीकाे  कावासोती नगरपालिका वडा नं. ६ र १३ मा एमालेको प्यानल नै विजयी भएको छ । कावासोती ६ मा अध्यक्षमा एमालेका याम बहादुर थापा र कावासोती १३ मा एमालेका लालबहादुर गुरुङ विजयी हुनुभएको हो । …