मध्यविन्दु ५ मा एमालेका पाठक र गैडाकोट १३ मा एमालेकै मल्ल विजयी
नवलपुर । पुर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिका वडा नं ५ मा नेकपा एमालेबाट अध्यक्षमा गणेश प्रसाद पाठक भारी मतान्तरका साथ निर्वाचित हुनुभएको छ ।
यस्तै नवलपुरको गैडाकोट नगरपालिका १३ को अध्यक्षमा नेकपा एमालेका मधुकर…