बधाई छ, २८ वर्षीय युवाले जिते वडाध्यक्ष
२८ वर्षीय युवाले एमालेबाट जिते वडाध्यक्ष रुपन्देही । प्युठानको सरुमारानी गाउँपालिका वडानम्बर ६ तिराममा नेकपा एमालेबाट २८ वर्षीय युवा तिलबहादुर बुढा विजयी भएका छन् ।
बुढाले ६ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पाँच दलीय…