तनहुँमा व्यास नगरपालिका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । उनको…

दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर

आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ । दुई पक्षबीच…

नातिनातिना नपाइदिएको भन्दै आमा–बुवाले छोराविरुद्ध हाले मुद्दा

नातिनातिनाको मायाको व्याख्या गर्नुपर्दा ‘सावाँको भन्दा ब्याजको माया’ भन्ने वाक्यांश सबैभन्दा धेरै प्रयोग हुने गर्छ । अर्थात् हजुरबुवा–हजुरआमालाई आफ्नो छोराको भन्दा नाति नातिनाको बढी माया लाग्छ । सायद यही माया प्रस्फुटित भएर…

पश्चिम नवलपरासीमा ५१.२९ प्रतिशत मत खस्यो, आजैसाँझबाट मतगणना हुने

नवलपरासी । पश्चिम नवलपरासीमा ५१ दशमलब २९ प्रतिशत मत खसेको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलका अनुसार पश्चिम नवलपरासीमा २ बजेर २५ मिनेट जाँदासम्मको तथ्यांक अनुसार ५१ दशमलब २९ प्रतिशत मत खसेको हो । अहिलेसम्म…

९९ वर्षीय बिर्ख सिं गुरुङलाई स्ट्रेचरमा ल्याएर गराईयो मतदान !

तनहुँको व्यास नगरपालिका वडा न-८ रिस्तिको फेदी वडा कार्यालयमा ९९ वर्षीय बिर्ख सिं गुरुङले मतदान गरेका छन् । उनलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रमा ल्याइएको हो। तस्बिर : राजकुमार आले/ तनहुँ याे पनि पढ्नुहाेस् काठमाण्डाै – पालिका…

पाँचखालमा मतदानस्थल नै तोडफोड

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो । आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल…

शोकमा डुब्यो स्याङ्जा भोट हाल्न जादा दु”र्घटनामा एकै वडाको १४ जनाको मृ”त्यु

स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृ”त्यु भएको छ । स्याङ्जाको वालिङ – १४ अर्खलाबासमा ग २ च ३०२६ नम्बरको जीप आज बिहान मतदाता ओसार्ने क्रममा दु”र्घटना भएको हो । स्थानीय निर्वाचनका लागि मतदाता ओसार्ने क्रममा जीप…

रौतहटको गढीमाईमा झडप, १५ को टाउको फुट्यो

रौतहट, वैशाख ३० । रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ। लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो। दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि झडप भएको हो। झडप अझै नियन्त्रणमा…

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्

बैतडी, ३० वैशाख । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् । मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत…

१६ ठाउँमा झlडप, मतपेटिका तोlडफोडदेखि सेनाको ‘हस्तक्षेप’

काठमाडौं– स्थानीय तहको मतदान देशभर चलिरहँदा अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झlडपका घlटनाहरु भएका छन्। केही स्थानमा भने प्रहरीले हवाई फाlयर नै गर्नुपर्ने अवस्था आएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १६ भन्दा…