मतदान गराएर फर्किंदै गरेका सहायक मतदान अधिकृतको दुर्घटनामा मृ-त्यु

सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक शुक्रबार साँझ कर्णाली प्रदेश ०२-००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ वर्षीय हृदय ढकालको मृत्यु भएको हो।…

क्रियापुत्री बसेका वडाध्यक्षका उम्मेदवारले गरे मतदान

धनकुटा : क्रियापुत्री बसेका वडाध्यक्षका उम्मेदवार विकास घिमिरेले मतदान गरेका छन्। लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनकुटा नगरपालिका-३ को वडाध्यक्षका उम्मेदवार बनेका उनले बिहान करिव साढे १० बजे भाषा उच्च मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका…

मतदान स्थलमै बेहोस भएका एक वृद्धको मृत्यु

तडीको पाटन नगरपालिका ६ मा मतदान गर्न आएका एक बृद्धको मृत्यु भएको छ । पाटन नगरपालिका ६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको हाे । उनलाई स्टेचरमा बोकेर कृष्ण माविको मतदानस्थलमा ल्याइएको थियो…

भरतपुरमा ६ किरियापुत्रीले गरे मतदान

भरतपुर महानगरपालिका वडा नं ६ अरूणोदय मावि मतदान केन्द्रमा क्रियापुत्रीले मतदान गरेका छन् । एकप्रसाद ढकालका छोराहरु कृष्णप्रसाद ढकाल, श्रीकृष्ण ढकाल, दीपक ढकाल र बुहारीहरू कोपिला, रमा र सरूले शुक्रबार दिउँसो मतदान गरेका हुन्…

संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिको निधन

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ । ‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४०…

कसले गरायो एकाबिहानै संसद भवन नजिकै सिलण्डिर ‘बम’ विष्फोट ?

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार एक जना व्यक्तिले बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आगो लगाएर विष्फोट गराएको पाइएको छ । हाल ती व्यक्तिको खोजीमा काठमाडौं…

तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवारमाथि कुटपीट

तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । जोशीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको उनका बुबा तथा काँग्रेसका पूर्व नेता गोविन्दराज ले र बताए । प्रत्यासी…

पूर्वी नवलपरासीमा अहिलेसम्म ६० प्रतिशत मत खस्यो, मतगणना आजै

पूर्वी नवलपरासीमा अहिलेसम्म ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार अहिलेसम्म जिल्लामा मतदान जारी छ । बिहान ७ बजेबाट शुरु भएको मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा सन्चालन भैरहेको प्रमुख…

मृतक व्यक्ति र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको नामबाट मतदान गर्न खोजेपछि…

अर्काको नाममा मतदान गर्न खोजेपछि विवाद हुँदा कञ्चनपुरको पुनर्वासमा मतदान स्थगित भएको छ। पुनर्वास नगरपालिका–१० स्थित विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादपछि मतदान कार्य स्थगित भएको हो। …

कावासोती भोट हालेर घर नपुग्दै ८३ बर्षीय नागरिकको निधन

अर्जुन अविरल ( कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १७ सरस्वती मावि गोछडा केन्द्रमा मतदान गरेर घर नपुग्दै एक जना ८३ बर्षिय जेष्ठ नागरिकको निधन भएको छ । कावासोती १७ निवासी ८३ बर्षीइ ईश्वरी प्रसाद गौतम मत हालेर घर…