पूर्वमन्त्री बस्नेत सडक दुर्घटनामा परी घाइते

माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दु'र्घटनामा परी घा'इते भएका छन् । सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा८च ६९२५ नम्बरको बोलेरो जिप एम्बुलेन्ससँग ठो\किँदा दु"र्घटना भएको प्रहरीले…

उत्तरी मोरङमा शंकास्पद वस्तु देखेपछि….!

उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाको बर्खे भन्ने ठाउँमा बम जस्तो शंकास्पद वस्तु फेला परेपछि नेपाली सेना र प्रहरी टोली परिचालन भएको छ। सोही क्षेत्रमा बुधबार राति विष्फोटको आवाज आएपछि स्थानीयवासी आतंकित बनेका छन्।…

अदालतमा प्रहरीले हत्याको सबुत प्रमाण बाँदरले चोर्‍यो भनेपछि

कुनै पनि घटनाका सबुत प्रमाणलाई अदालतमा पेस गरुन्जेल सुरक्षित राख्ने काम प्रहरीको हो । तर भारतको राजस्थानका जयपुरस्थित एक तल्लो अदालतमा चलिरहेको हत्यासम्बन्धी एक मुद्दामा सबै सबुत प्रमाण बाँदरले चोरेको जिकिर प्रहरीले गरेको छ ।…

आजदेखि लगातार छ दिन विद्यालय बन्द

सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय…

टेकअफ हुन लाग्दा रनवेबाहिर गएको जहाजमा लाग्यो आगो…!!

चीनमा तिब्बत एयरलाइन्सको एउटा जहाजमा बिहीबार आगो लागेको छ। दक्षिण पश्चिमी सहर चोङकिङको विमानस्थलबाट बिहीबार बिहान एयरबस ए ३१९ जहाजमा टेकअफ गर्न लाग्दा समस्या आएको थियो। समस्या देखिएपछि चालकले जहाजलाई टेकअफ…

जीप दुर्घटना हुँदा ५ जना घाइते

डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार जोरायल गाउँपालिका-२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१-०२४च९१३८ नम्बरको जीप दुर्घटना हुँदा…

प्रहरीबाटै कुटिए मतदान अधिकृत..!!

निर्वाचन सुरक्षा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका…

पश्चिम नवलपरासीमा मतदाता शिक्षा नहुँदा भोट बदरकाे संख्या बढ्ने सम्भावना

नवलपरासी । मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा खस्ने भोट बदरको संख्या बढ्ने देखिएको छ । पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिडेका उम्मेदवारहरुले मत कसरी खसाल्ने भन्ने विषयमा मतदातालाई बुझाएका छैनन्। आफ्नो…

झण्डै १४ किलो गाँजासहित युवक पक्राउ

सर्लाही प्रहरीले झण्डै १४ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ निवासी १९ बर्षीय रुस्तम कुमार यादव रहेका छन् । प्लाष्टिको पोकामा बेरिएको समान टाउकोमा बोकि…

सौराहानिकटको थारुबस्तीको पीडा : थारु समुदायले दिए भोट, नेताले दिएनन् सडक

रत्ननगर नगरपालिका वडा नं–६ अन्तर्गत पर्ने उपरदाङ बस्ती चुनावको बेला चर्चामा आउने गरेको छ । दोरङ्गी गाउँको बीच भागमा रहेको सो बस्तीमा थारु समुदायको बसोवास छ । १४ घरधुरी रहेको सो बस्तीमा ६० जना मतदाता रहेका छन् । दोरङ्गीमै…