कमिशनको चक्करमा विद्यार्थीले पाएनन् पुस्तक

कावासोती । विद्यार्थी भर्ना अभियान चलिसक्दा पनि पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा कमिसनको चक्करमा विद्यार्थीहरुले पुस्तक पाउन सकेका छैनन् । कावासोती नगरपालिकाले आफै विद्यार्थीहरुलाई निशुल्क पुस्तक दिने निर्णय गरेर…

बैतडीमा गाउँपालिका अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा

बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई …

मतदानको दिन सवारी साधन प्रयोग गर्ने पत्रकारहरुलाई पनि पास अनिवार्य

निर्वाचनको दिन सार्वजनिक सवारी चलाउन नपाइने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको हो। उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले समेत मतदानको दिन सवारीसाधन…

आफैँले पालेको राँगाले हान्दा बुबाको मृ`त्यु छोरि घा`ईते

सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृ`त्यु भएको छ । राँगोले हानेर  ग`म्भीर घा`इते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल…

पाकिस्तानी सांसदमाथि ३१ वर्ष कान्छी श्रीमतीले लगाइन् यस्ता गम्भीर आरोप, “तीन महिना अघि मात्रै…

पाकिस्तानको राष्ट्रिय सभाका सदस्य तथा चर्चित टिभी व्यक्तित्व आमिर लियाकतको तेस्रो विवाह पनि धेरै समय टिक्न सकेन । ४९ वर्षीय लियाकतले यही वर्ष फेब्रुअरीमा १८ वर्षीया सैयदा दानिया शाहसँग विवाह गरेका थिए । तर, अब…

कुखुरा मारिएकोमा पूरै सहर स्तब्ध, प्रहरी अधिकारीमाथि कारबाहीको माग

अमेरिकाको मिसिसिपीस्थित एक सानो सहरमा हालै एउटा कुखुरा मारियो । कुखुरा मारिएसँगै १८ हजार जनसंख्या भएको सहरमा तहल्का मच्चियो । पूरै सहर स्तब्ध भयो । एकजना पुलिस अधिकारीमाथि कुखुरा मारेको आरोप लाग्यो र महिला प्रहरी अधिकारीलाई…

हप्ताको २ दिन बिदाको व्यवस्थापनबारे

विश्वको अधिकांश विकसित र विकासोन्मुख देशहरूमा हप्ताको २ दिन बिदा छ । त्यहाँ यसको प्रयोग जीवनको अङ्ग नै बनिसकेको छ । हाम्रो देशमा पनि बेला बखत हप्ताको २ दिन बिदाको कुरा उठ्ने गरेको, समिति बनाइएको र समितिले रिपोर्ट दिने गरेको…

साउदीमा अलपत्र नेपाली युवा भन्छन् : हाम्रो उद्धार भएन भने मर्छौ

साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत साउदी अरब पुगेका ४८ जना नेपाली युवा विगत तीन/चार दिनदेखि भोकभोकै छटपटाई रहेका छन् । काठमाडौँमा रहेको टोकियो …

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । बैतडीको दशरथचन्द नगरपालिका–१ कलौन बस्ने ४० वर्षीय अंकितप्रसाद भट्ट मृत अवस्थामा फेला परेका छन् । सुर्नया गाउँपालिका–२ सिन्केलेक भन्ने स्थानमा आइतबार उनी मृत अवस्थामा…

झडप भएपछि काँग्रेस र माओवादीको संयुक्त अपिल

रुकुम पश्चिमका विभिन्न स्थानमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि दुई पार्टीले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै संयमता अपनाउन अपिल गरेको छ । स्थानीय तह निर्वाचनको प्रचार प्रसारको…