भरतपुरमा ह`त्या भएका युवा कांग्रेस बागमती प्रदेश प्रतिनिधि
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ मा ह`त्या भएका युवा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले बताएको छ।
आइतबार बेलुकी करिब ७:३० बजे कृष्णपुर खेलमैदान नजिक अज्ञात समूहले धा`रिलो ह`तियार प्र`हार…