लायन्स कावासोतीद्वारा पत्रकार महासंंघ नवलपुरलाई ५० थान प्रेस ज्याकेट सहयोग
कावासोती । लायन्स क्लब अफ कावासोतीले नेपाल पत्रकार महासंघ नवलपुरलाई आइतबार ५० थान प्रेस ज्याकेट (एप्रोन) सहयोग गरेको छ ।
जोखिम मोलेर समाचार सम्प्रेषणमा खटिने पत्रकारलाई आवश्यक पर्ने प्रेस लेखिएको ज्याकेट नेपाल…