नवलपुरमा अवैध उत्खननमा संलग्न चार वटा ट्याक्टर नियन्त्रणमा

कावासोती । नवलपुरको कावासोती र डेढगाउँबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा चार वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार कावासोती…

ट्राफिक जरिवाना अब क्युआर कोर्डमार्फत

उपत्यकामा ट्राफिक जरिवना ‘क्यूआर कोड’ मार्फत तिर्न सकिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेहरूका लागि ‘क्यूआर स्क्यान पे फाइन एण्ड विथ्ड डकुमेन्ट’ सुविधा शुरु गरेको हो। …

‘युआर नाइस लेडी, यो तपाईँको थुतुनो ठीक छैन’ ,मीटुको प्रश्नले केशव स्थापित भए आक्रोशित सहभागी…

मीटुबारेको प्रश्नले नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उमेदवार केशव स्थापित आक्रोशित बनेका छन् । बिहीबार भएको एक अन्तरक्रिया कार्यक्रममा उनको चरित्रमाथि प्रश्न गर्दै सहभागीले कडा प्रश्न गरेपछि उनी…

चितवनमा टेम्पो पल्टिँदा चालकको मृ`त्यु

चितवनको खैरहनी नगरपालिका–८ मगनी गाँउमा बिहीबार राति टेम्पो पल्टिँदा चालकको मृ`त्यु भएको छ । टुंगराबाट पर्सा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०१ ह १६२१ नम्बरको टेम्पो अनियन्त्रित भई पल्टिँदा सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने…

माओवादीलाई झड्काः गाउँपालिका अध्यक्षका उमेदवार नै एमालेमा प्रवेश

नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश…

गौतम बुद्ध विमानस्थलमा वाइडबडीको परीक्षण उडान सफल

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी बिहीबार अपराह्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको छ । दिउँसो तीन बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज…

साधारण तारेखको माग गर्दै पल शाहले दिएको निवेदनमा तनहुँ र नवलपुरको कैफियत प्रतिवेदन एकै पटक पेस गर्न…

साधारण तारेखको माग गर्दै उच्च अदालत पोखरामा एक महिनाअघि निवेदन दिएका अभिनेता पल शाहको मुद्दासम्बन्धी तनहुँ र नवलपुरको कैफियत प्रतिवेदन एकैपटक पेस गर्न उच्च अदालतले आदेश दिएको छ । गत १५ चैतमा शाहले साधारण तारेखको माग गर्दै पोखरास्थित…

विमानको शौचालयमा लुकाएर दुबईबाट सुन तस्करी, दुई करोडको सुनसहित विमानस्थलका तीन कर्मचारी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै मिलेमतोमा विमानको शौचालयमा लुकाएर दुबईबाट सुन तस्करी भएको छ । बिहीबार करिब दुई करोड मूल्यबराबरको दुई किलो तीन सय ५० ग्राम तस्करीको सुनसहित विमानस्थलका तीन कर्मचारी पक्राउ परेका…

म्यादी प्रहरी साथीको कोठामा मृत फेला

हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृ'त्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३…