ब`न्दुक देखाएर गरगहना लु`टपाट
ब`न्दुक देखाएर सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार राति सुनको गरगहना लु`टपाट भएको छ ।
वडा नम्बर-७ स्थित मिथिलेश मिश्रको घरमा राति २:३० बजे ६ जनाको समूहमा आएको नकावधारी समूहले ६ लाख बराबरको गरगहना लु टेर लगेका…