नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आ`गलागी हुँदा १५ लाखको क्ष`ति
मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आ गलागी हुँदा १५ लाख मूल्य बराबरको क्ष`ति भएको छ ।
नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा मंगलबार बिहान चार बजेको समयमा भएको आ`गला`गीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर १५ लाख मूल्य…