स्थानीय निर्वाचन : नवलपुरमा १ हजार ८५ जनाको उमेदवारी दर्ता

नवलपुर । स्थानीय तहको आगामी चुनावका लागि सोमबार साँझ ९ बजेसम्म नवलपुरमा १ हजार ८५ जनाको उमेदवारी दर्ता भएको छ । निर्वाचन आयोगकाअनुसार साढे ८ बजेसम्म प्रमुख पदमा ३० जनाको उमेदवारी परेको छ । त्यस्तै अध्यक्ष पदमा २०…

नवलपुरः हुप्सेकोट काँग्रेसमा टिकटको विषयमा व्यापाक विवाद

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेस बीच टिकटको विषयलाई लिएर विवाद भएको छ । अध्यक्षका दावेदार बलबहादुर रानालाई उपाध्यक्षको उमेदवार बनाइएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेका छन् । काँग्रेसले हुप्सेकोटमा…

कावासोती मेयरमा कांग्रेसका बागी उम्मेदवार

पूर्वी नवलपरासी — कावासोती नगरपालिकामा कांग्रेसका लोकप्रिय नेता कमलराज गुरौले मेयरमा बागी उम्मेदवारी दिएका छन् । सोमबार कावासोतीस्थित निर्वाचन कार्यालयमा उनले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । २०३६…

पल शाहकी बहिनीले गायिका र उनका परिवारलाइ भेटेर दुईजनाको बिहे गरिदिने जिम्मा मेरो भयो भनेपछि कुरा…

कलाकार पल शाहले कर णी गरेको आरोप लगाउँदै अदालत गएकी बालिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट बकपत्र भएको छ । त्यसक्रममा उनले अदालतमा आफूमाथि कर णी नभएको बयान दिएकी छन् । …

रिक्सा चालक पनि वडाअध्यक्षको चुनाव लड्दै, मनोनयन दर्ता

रौतहटस्थित एकजना चर्चित रिक्सा चालक केदारप्रसाद तिमल्सिनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। विभिन्न सामाजिक कामबाट चर्चा बटुलेका उनले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि आइतवार…

भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका अधिकारीकाे उम्मेद्बारी दर्ता

गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेद्बारी दर्ता गराए। मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र समर्थक कृष्णराज न्यौपाने `लब्ली´ र उपमेयरको…

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–७ मा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय १५ वर्षीय हरि नारायण महतो रहेका छन् । दुर्घटनामा गम्भीर…

कपनमा आ`गो लगाएर श्रीमतीको ह`त्या, श्रीमान प`क्राउ

काठमाडौंको कपनमा गएराति श्रीमानले श्रीमतीको ह`त्या गरेका छन् । प्रहरीले पत्नीको ह`त्या आ-रोपमा बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित आकाशे धारा नजिक डेरामा बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका प्रवीण चौधरीलाई प क्रा उ गरेको छ ।…

मलेसिया गएका संखुवासभाका युवा १५ वर्षदेखि ‘बेपत्ता’

दोहा- रोजगारीका लागि मलेसिया गएका संखुवासभा खाँदबारी नगरपालिका-६ हिगुवा घर भएका प्रकाश मगर विगत १५ वर्षदेखि बेपत्ता छन्। उनी सन् २००४ मा मलेसिया पुगेका हुन्। धन कमाउन भनेर उनी १९ वर्षअघि मलेसिया पुगेका…

चितवन राष्ट्रिय निकुन्जका सामुदायिक वनमा बाघको जोखिम बढ्यो, प्रवेश नगर्न आग्रह

भरतपुर । पछिल्लो समय कुमरोज मध्यवर्ती सामुदायिक वनमा चितुवा र बाघको गतिविधि देखिन थालेको छ। केही दिनअघि पनि यही सामुदायिक वनमा पाटेबाघले मान्छे खाएको थियो। सामाजिक अभियन्ता एवम् खैरहनीका स्थानीय मुरलीप्रसाद गजुरेलले…